आजकालका नारी र पुरुषहरु


 केदारनाथ खरेल
मालिया सिटी, कुवेत
 
 केटीहरु नक्कल पार्दै हिंड्छन् पाइन्ट लगाई ।
धेरै नक्कल नपार लैजाला तिमीलाई भगाई ।।
 
 किन लाउँदैनौ चुरा, धागो, अनि नाकमा फुली ।
चौबन्दी र गुन्युचोला राष्टिय पोषाक भुली ।।
 
चाउरी परेका गालामा क्रिम पाउडर घसी ।
सोह्र बर्षे बन्न खोज्छन् बत्तिस नाघे पछि ।।
 
कोही छन् सति सावित्री कोही द्रौपदी जस्ता ।
आफ्नो इज्जत लिलाम गर्ने हुन यिनी कस्ता ।।
 
आजकालका पुरुषहरु पनि छन् कस्ता कस्ता।
केटीलाई देखेर लाग्छ कि गोठाला हुनजस्ता।।
 
जिब्रो पड्काई, आँखा सन्काई, गर्दै नाटक सारा ।
बाटो ढुकी बस्दा रैछन् गुण्डागर्दी गर्दै आवारा ।।  
 
कानमा मुन्द्री लाउँछन् के हो तिनको पारा ।
लाली पाउडर लगाउ अब ब्लाउज, सारी सारा ।।
 
नाकमा फुली लगाउँदा झन् अझै राम्रो बन्छौ ।
दारी, जुँगा फाल तिमी अनि हिजडा झैं हुन्छौ ।।
 
किन इज्जत खेर फाल्छौ आफ्नै पोषाक लाउनु ।
हाम्रो संस्कृती हाम्रो पहिचान भन्ने गीत गाउनु ।।
 

Posted by: Dambar Rimal

3 responses to “आजकालका नारी र पुरुषहरु

  1. ramro lageyo kabita nice keep it up

  2. Thank You Indra Bhusal ji For Comment This Poem

  3. ”’ma antaryami haina”’
    ma dance garna jandina,ma singer haina,kabita writes haina,vasan dina jandina ma neetahaina,parchar parsar garne ma samachar haina,magicker haina,films ko actors haina,ma sanyasi yogy haina,kasaiko feet tokne kunai janawar haina,goly barud ko kunai astra haina,santi ko sandesh sunaune bhudhahhaina but ”’jesus”’christ ko ragat le kiniyako ak papi hu…..papi huuu…………(i requaist every person pls red the holly bible)thanxxxxxxxxx

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.