मुलुक बर्वादीको बाटोमाः अध्यक्ष दाहाल


 काठमाडौ, वैशाख १८ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक क्रान्ति प्रतिक्रान्ति र बर्वादीको दोबाटोमा उभिएको बताएका छन् । मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै आइतबार अध्यक्ष दाहालले मुलुक अग्रमन  र स्वाधीनताको लडाई लडीरहेको उल्लेख गरेका छन् । यस्तो गम्भीर परिस्थितिमा क्रान्तिकारी र प्रगतिशील वर्गले हस्तक्षेप र पहलकदमी बढाउने बेला भइसकेको उनले दाबी गरेका छन् ।

नेपाली श्रमजीवी जनताले लामो सशस्त्र एवम् शान्ति पूर्ण जनसङ्घर्षबाट प्राप्त उपलब्धी वास्तविक जनप्रतिनिधि संस्था संविधान सभालाई असफल पारी गणतन्त्र सङ्घीयता र धर्मनिरपेक्षताको उपलब्धि समेत गुम्ने खतरा भएको भन्दै उनले त्यस विरुद्ध उभिन सबैसंग आग्रहसमेत गरका छन् ।

Posted by: Shiva Paudel

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.