Daily Archives: 29/04/2011

जहाँ नेपाली त्यहाँ झगडा


होमनाथ गिरी, कुवेत
अल-अमाना सेक्युरिटी कम्पनी

राम्रो थियो कार्यक्रम बज्दै थिए ताली
कताबाट आएछन खै जड्या र जाली
उफ्रीउफ्री नाच्न थाले लाको लुगा फाली
त्यतिकैमा शुरु भयो हानहान र गाली पढ्नेक्रम जारी राख्नुहोस्

राजेशले भेटाए २५ बर्षे गर्लफ्रेन्ड


केही महिनाभित्रै बिबाह गर्ने

‘वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ’- पचास टेक्नै लागेका नायक राजेश हमालले बोलेको यो डाइलग कुनै चलचित्रको हैन् । ४८ बर्षका राजेशले आफुभन्दा झण्डै आधा उमेरकी प्रेमिका भेटेपछि बिहे गर्ने निधो गरेका छन । हालै एक साप्ताहिक पत्रिकालाई अन्तरवार्ता दिंदै राजेशले केही समयभित्रै आफ्नो प्रेमसम्बन्ध’bout सार्बजनिक गर्ने र सम्बन्ध सार्बजनिक भएको सात आठ महिनाभित्र बिबाह गरिसक्ने बताएका छन् । यो उमेरमा आएर आफुलाई साँच्चिकै बिबाह गर्नुपर्ने महसुस भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

केही दिनमै लोडसेडिङ घटाउने ऊर्जा मन्त्रीको घोषणा


काठमाडौं, १६ वैशाख/ नवनियुक्त ऊर्जा मन्त्री गोकर्ण बिष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोषणा गरेका छन् । उनले लोडसेडिङ घटाउन सरकारले अल्पकालीन उपायसहितको कार्ययोजना अगाडि बढाएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्