Daily Archives: 28/04/2011

अन्जानको “नजलाउ” मृतसागरमा विमोचित


कृष्ण थापा, इजरायल

नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली “नजलाउ” संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमका बीच विमोचन गराएका छन । नयाँ बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित जिरे खुर्सानी साँझका लागि नेपाल टेलिभिजनका हाँस्य टेली शृंखला जिरे खुर्सानीका कलाकारद्वय पढ्नेक्रम जारी राख्नुहोस्

थापाको चुनावी मागसँग अरु राजनीतिक पार्टी त्रसित


ईन्द्र भूषाल, कुवेत

नेपाली राजनीतिक वृतमा सधैं नै चर्चाको शिखरमा रहने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ जनादेशको माग उठाएका छन । राजतन्त्र र हिन्दू राष्ट्रको ’boutमा निर्णय जनमत सङग्रबाट मात्र लिनु पर्ने भन्दै आफ्नो पार्टीगत धारणा नेपाली जनतासामु राख्नु हुने थापाले ठूला राजनीतिक पार्टीको कारण देशमा जटिलता थपिंदै गएको आरोप लगाउँदै यिनै ठुला पार्टिहरुको कारण अहिलेको संविधान सभाले म्याद थप्दा समेत संविधान निर्माण गर्न नसकेको धारणा व्यक्त गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

नारायण गोपाल ’bout थाहा नपाएका कुरा


– अच्युत कोईराला
नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे । पढ्नेक्रम जारी राख्नुहोस्

पाँचौ अन्नपुर्ण म्यूजिक अवार्ड भव्यरुपमा सम्पन्न


दिननाथ बराल/पोखरा, १० बैंशाख, “अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन” भन्ने मूल मन्त्र सहित रेडियो अन्नपुर्णले आफ्नो ११ औं बाषिर्कोत्सवको अवसरमा बाषिर्कोत्सवको अवसरमा आयोजना गरेको पाँचौ अन्नपुर्ण म्यूजिक अवार्ड वितरण कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ मुक्त बनाउन लेखनाथ नगरबासीद्वारा विद्युत प्राधिकरणमा धर्ना


धन बस्नेत-पोखरा, १२ बैशाख/ नगरपालिकालाई लोडसेडिङमुक्त बनाउन लेखनाथबासीले जनदवाव शुरु गरेका छन् । लेखनाथबासीले सोमबार विहानदेखि दिनभर गगनगौंडास्थित नेपाल विद्युत प्राधिकरणको शाखामा धर्ना दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ठेक्कामा जेलभित्रका ‘डन’ सक्रिय


जेलभित्रबाट युवा परिचालन गरी ठेक्कापट्टामा रकम असुली गर्न राजधानी पूर्वका जिल्लामा ‘डन’ हरूको सक्रियता बढेको छ ।अरनिको राजमार्ग र सहायक मार्गबाट पुगिने काभ्रेदेखि दोलखा हुँदै रामेछापसम्म डनहरूको संगठित सञ्जालले ठेक्काहरूमा युवा परिचालन गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

१३ लाख बुझाउँदा पनि किशोर मुक्त गरिएनन्


-कान्तिपुर संवाददाता,

राजविराज, वैशाख १५ – सप्तरीको बरहीवीरपुर-५ की पुणिर्मादेवी साह ६ महिनायता रोएर दिन बताइरहेकी छन् । छोराको अपहरणपछि उनको यो हालत भएको हो । १७ वर्षीय छोरा सन्जिप साहको गत कात्तिक २६ गते साँझ छठपूजा मनाइरहेका बेला ३/४ जनाको समूहले अपहरण गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्