कालीगण्डकी परिवार, कुवेत
आदरणीय सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, साथै देश-बिदेशमा रहनु भएका कुवेतनेपाल डटकमका सम्पूर्ण पाठकबृन्दहरु ! गत अप्रिल २२ गते शुक्रबारको दिन कुवेतमा कृयाशिल संस्था कालीगण्डकी समुहले अन्तर नेपाली भलिबल प्रतियोगिता राखेको कुरा त सबैलाई अवगत नै छ । र प्रतिश्पर्धाको क्रममा एस.डी.एफ.सी. कम्पनी कुवेत प्रथम, तमु समाज कुवेत दित्तिय, नयाँ नेपाल क्लब कुवेत त्रितिय र नव प्रतिभा टीमले सान्त्वनाको उपाधी हात पार्नु भएको पनि सबैमा विदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्