नेपालकुवेत म्यानपावर एसोसियसनको “प्रेस विज्ञप्ती”


२१ अप्रील २०११ रात्री १० वजेको हाराहारीमा भएको मालीयाको एशिया-एशिया रेष्टुरेन्टमा अप्रत्याशित घटना प्रति नेपालकुवेत म्यानपावर एशोसियसनको ध्यानाकर्षण भएको छ । पारिवारिक भोजमा यस्ता कृयाकलापले नेपाली समाजको छवीलाई धमिल्याएको र कुवेतमा प्रवासी नेपालीहरुको आपसी सदभावको कमीको ठहर नेपालकुवेत म्यानपावर एसोसियसनले गरेको छ ।

सुजन के.सी तथा रामचन्द्र सुवेदीका बीच भएको हातहफाईमा भएको असामान्यजस स्थितिलाई हेर्दा कुनै पनी व्यक्तिगत भोजमा व्यक्तिगत रिसिवीलाई लिएर गरेको हातहफाई सवैको नजरमा खेदपूर्ण कुरा हो र यस्ता कार्यलाई निरुत्साई गर्नको निम्ती दोषी माथी सम्वन्धित निकायले आवश्यक छानबिन गरी कार्वाही शिघ्र गर्नु पर्ने मान्यता नेपालकुवेत म्यानपावर एशोसियसनले राख्दछ । तसर्थ दुवै पक्ष बीच छानवीन गरि दोषि माथि नेपाली दुतावास कुवेतले आवश्यक कार्वाही गर्न अनुरोध गर्दछौ ।

नेपालकुवेत म्यानपावर एसोसियसन परिवार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.