ईन्द्र भूषाल, कुवेत
खेलकुद भन्ने बित्तिकै जुर्मुराएर आउँछ तन्नेरी पुष्ताहरुको शरीर जसले शरीरलाई त फुर्ती दिन्छ नै सफलताको पाइलाहरु अगाडि लम्काउन सकियो भने मान-सम्मान अनी खुलेर भन्नुपर्दा धनको पनि कुबेर बन्न बेर लाग्दैन । बक्तिगत प्रतिष्ठा मात्र होइन खेलाडिहरुले राष्ट्रको प्रतिष्ठालाई उचाईमा पुराउँछन अनी संसारभर देशको नाम चम्किने गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्