Daily Archives: 21/04/2011

झलनाथलाई अर्को झड्का


ईन्द्र भूषाल, कुवेत

सरकार गठन् गरेको दुई महिनासम्म मन्त्री मन्डललाई पूर्णता दिन नसकेर आलोचनाको बाढी खेपिरहेका प्रधान्मन्त्री खनाललाई मन्त्री मन्डलका दुई सदस्यहरुले सफत नलिदै पद मुक्त हुनु पर्दा हाँस्नु न रुनु अवस्थामा पुर्‍याएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनको छौटो क्षेत्रीय सम्मेलन जुलाई २३~२५ मस्कोमा हुने


लण्डन, गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन नेपालको प्रबर्द्धन भन्ने नारासहित गैरअवासीय नेपाली सघं अन्तराष्ट्रिय परिषद (एनआरएनए) को छौटो क्षेत्रीय सम्मेलन आगामी जुलाई २३ देखि २५ तारिकसम्म रुसको राजधानी मस्कोमा हुनेभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

“स्याबास् अनुजा” एक्कासि राष्ट्रपतिले टेलिफोन गरी धन्यवाद भनेपछि उनी फुरुङ्ग परिन्


बालकृष्ण बस्नेत/काठमाडौ, वैशाख ८, ‘अनुजा नानी, म रामवरण यादव । नेपालको राष्ट्रपति । चिन्यौ मलाई ?’ साँझ ६ बजे नसोचेको फोन आएपछि इटहरीमा रहेकी २२ वर्षिया अनुजा बानियाँ फुरुङ्ग भइन् । राष्ट्रपतिले स्याबासी दिन फोन गरेको थाहा पाएपछि उनले तत्काल नमस्ते गरिन् । अरू बोल्न सकिनन् । पढ्नेक्रम जारी राख्नुहोस्

ठमेलमा यौनकर्मीले ग्राहक बोलाउन छाडे


जितेन्द्र साह/काठमाडौं, वैशाख ८, सञ्चयकोष र ज्याठाका सडकमा यौनकर्मीको गतिविधि कम भएको छ । आक्कलझुक्कल देखिए पनि उनीहरू पहिले झैं सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी मोलमोलाइ गर्दैनन् । केही दिनदेखि स्थानीय र पैदल यात्रुलाई टाउको निहुराएर हिंडिरहनु परेको छैन ।   पढ्नेक्रम जारी राख्नुहोस्