काठमाडौं, वैशाख ६ (नागरिक)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी प्रेसिडेन्ट्स कपको समूह चरण आयोजनाको सबै तयारी पूरा भएको जनाएको छ । समूह ‘सी’ का खेल बुधबारदेखि दशरथ रंगशाला र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/04/2011
बल्झिरहने चोट प्रेमको…
शिवराम पौडेल, कुवेत
सागर सरी चोखो माया तिमीलाई नै दिउँला, यो ज्यानले साथ दिए तिमीसँगै जिउँला… भन्ने गीत सुन्दा अतितमा घटेका घट्नाहरुको स्मरण हुन्छ । झन्डै १५ वर्षको कलिलो उमेर, स्कुले जीवनमा भएका सत्य-तथ्य घट्नाक्रमहरुको वृतचित्र यो नजरमा खेलिरहेको हुन्छ । कती छिटो समय अगाडि बढीरहेको रहेछ, समयको परिवर्तनसँगै मानव जीवनमा हरेक तरहका उतारचढावहरु पनी आउँदा रहेछन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
म २५ वर्षिय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वर्षसम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा हस्तमैथुन गर्ने गरेको छु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
जितु नेपाल…
जितु नेपाल हास्य कलाकारिताको क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । झन्डै डेढ दशकदेखि निरन्तर रूपमा दर्शकलाई स्वस्थ मनोरञ्जन दिएर हँसाइरहेका जितुले टेलिभिजन च्यानलबाट प्रसारण भएका दर्जनौ टेलिश्रृंखलामा अभिनय गरेका छन् । थुप्रै नेपाली चलचित्रमा समेत हास्यकलाकारका रूपमा अभिनय गरिसकेका जितुलाई दर्शकले दिनेश डिसीको ‘ट्वाक्क-टुक्क’ मार्फत चिन्न पाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
कछुवाको गतिमा रह्यो नेपाली खेलकुद
वर्ष २०६७ प्रारम्भ हुँदा नेपाल ढाकामा आयोजना भएको ११ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको ८ स्वर्ण, ९ रजत, १९ कांस्यसहित कुल ३६ पदकले दिलाएको उपलब्धिको ह्यांग ओभरमा थियो । ढाकामा पदक तालिकामा पाँचौं स्थानमा रहेको नेपालले यो वर्ष थप उपलब्धि प्राप्त गर्ने अपेक्षा गरिएको थियो, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
नक्कली कागजबाट राज्यकोष लुट्ने सुवेदीलाई २४ करोड जरिवाना
सामान निकासी नगरे पनि भन्सार कर्मचारीको मिलेमतोमा कागज बनाई राज्यकोषबाट कर फिर्ता सुविधाअन्तर्गत रकम झिक्ने लेखापरीक्षक थलमान सुवेदी संलग्न सातवटा र्फमबाट करिब २४ करोड रुपैयाँ तिराउने निर्णय आन्तरिक राजस्व विभागअन्तर्गतका ३ कार्यालयले गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अर्थतन्त्र