पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक


१८ अप्रिल, २०११ – नेपाल पत्रकार महासंघको बैशाख तेस्रो साता हुने महाधिवेशनको निर्वाचन कार्यतालिका आइतबार सार्वजनिक गरिएको छ । महासंघको महाधिवेशन बैशाख २० र २१ गते राजधानीमा हुँदैछ । हस्त गुरुङ संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले बैशाख ९ गतेदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार बैशाख ९ गते मतदाता नामावली प्रकाशन, बैशाख १२ गते मतदाता नामावली उपर दाबी विरोध, बैशाख १५ गते मतदाता नामावली उपरको छानबिन र अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।

यसैगरी बैशाख १७ गते उम्मेदवारको नामावली प्रकाशन, १८ गते उम्मेदवार उपरको दाबी विरोध, १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने बैशाख २१ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने छ ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.