माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको कार्यकारीणी समितिमा बिगत ४ बर्षदेखी आवद्द र २ वर्षदेखी क्लव सचिवको पदभार सम्हाल्दै आउनु भएका सशक्त पदाधिकारी श्री ईन्द्र प्रसाद भूषालज्यूलाई १८ अप्रिल २०११ देखी लागु हुने गरी क्लवको स्वामित्वमा बिगत ४ बर्षदेखी सञ्चालित कुवेतको पहिलो अनलाईन नेपाली पत्रीका कुवेतनेपाल डटकमको संवाददाता पदमा नियूक्ती गरिएको जानकारी गराईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/04/2011
कुवेतनेपाल डटकम एवं MESC को सूचना !!
Posted in सूचना, MESC गतिविधि
पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
१८ अप्रिल, २०११ – नेपाल पत्रकार महासंघको बैशाख तेस्रो साता हुने महाधिवेशनको निर्वाचन कार्यतालिका आइतबार सार्वजनिक गरिएको छ । महासंघको महाधिवेशन बैशाख २० र २१ गते राजधानीमा हुँदैछ । हस्त गुरुङ संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले बैशाख ९ गतेदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल पर्यटन बर्ष २०११ र मजदुर आन्दोलनले पारेको असर
ईन्द्र भूषाल, कुवेत
“Once is not enough” भन्ने नाराका साथ शुरु भएको नेपाल भ्रमण बर्षको केही महिना बितिसकेको छ । जे जस्तो तयारीका साथ शुरु भएता पनी देशको राष्ट्रिय कार्यक्रमलाई सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको कर्तव्य हो । नेपालको सुन्दरताको नजिकैबाट अनुभव गर्नको लागी हजारौं पर्यटक नेपाल भित्री सकेका छन् भनें अरु भित्रिने तयारीमा होलान । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग २)
राजन “कल्पित”
कोपिलामै ओईली झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटिगए सबै जीवन तर्ने पूलहर…
त्यो रात पटकै मलाई निन्द्रा लागेन उसको यादमा तड्पी तड्पी सारा रात तन्द्रामा नै बिताएं छाती माथि ठुलै ढुंगाको छपनीले थिचिरहेको भान् हुन्थ्यो उसको याद र सम्झनाले मुटु भरियो आफैले आफैलाई समाल्न सकिन मन छचल्कियो उर्लिदो साउने भेलसरि आँसुको भेल उर्लेर आयो म यसलाई गह भित्रै रोक्न खोज्दा खोज्दै पनि कुनबेला पोखिएछ थाहै भएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
कुवेतबाट आमा आइन् बाकसमा
होम कार्की/काठमाडौ, वैशाख ४ । २०६८ को पहिलो दिनै रोशनका लागि अभिसाप बन्यो । त्यही दिन उनले ३१ वर्षीय आमा विमलालाई दागबत्ती दिनुपर्यो । अब उनको काँधमा ७, १२ र १४ बर्षीय बहिनीहरुको अभिभावकीय जिम्मेवारी आएको छ । हामीलाई पाल्न भनेर बुबा मलेसिया जानुभएको थियो । उहाँ कान्छी आमासँगै त्यता बस्न थाल्नु भएपछि आमा कुबेत उड्नुभएको थियो, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दु:खद समाचार