तिनदिने भ्रमणमा भुटानी प्रधानमन्त्री नेपालमा


भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्ले तीन दिने भ्रमणका लागि हिँजो काठमाडौं आईपुग्नु भएको छ । थिन्ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोझै राजधानीको याक एण्ड यती होटल पुग्नु भएको थियो । दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री थिन्ले माल्दिभ्सको मालेमा हुन लागेको आगामी सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा ६ महिने मध्यावधि मुल्याङ्कनका लागि नेपाल आउनु भएको हो ।

तीन दिने नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति डाक्टर रामवरण यादव सहित नेपाली समकक्षी झलनाथ खनाल सभामुख सुभाष नेम्वाङ् लगायत प्रमुख राजनीतिक दलका नेतासित भेटवार्ता गर्ने कार्यक्रम छ । भुटानी शरणार्थीको घर फिर्तीका बिषयमा पनि थिन्लेले छलफल गर्ने बताइएको छ ।

Posted by: Suresh Gurung                              Source: DC Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.