Posted by: Raju Gurung
Daily Archives: 15/04/2011
नयाँ वर्षमा करोडौंको SMS
– सरस्वती ढकाल
लोडसेडिङ हटोस्, बजार भाउ घटोस्, देशमा शान्ति छाओस्, लोकतान्त्रिक संविधान आओस्, नयाँ वर्ष २०६८ ले समृद्धि ल्याओस् !!!
नयाँ २०६८ को खुसीयाली, सुख शान्ति र समृद्धिको यस्तै शुभकामना साटासाट गर्दै सर्वसाधारणले मोबाइल एसएमएसमा मात्रै करोडौं रुपैयाँ खर्चिएका छन् । नेपाल टेलिकमको नेटवर्कभित्रका ग्राहकबीच मात्र बिहीबार साँझसम्म ८२ लाखभन्दा बढी एसएमएस आदान–प्रदान भएको छ । यसमा एनसेल र यूटीएल नेटवर्कले भने तथ्यांक उपलब्ध गराएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तिनदिने भ्रमणमा भुटानी प्रधानमन्त्री नेपालमा
भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्ले तीन दिने भ्रमणका लागि हिँजो काठमाडौं आईपुग्नु भएको छ । थिन्ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोझै राजधानीको याक एण्ड यती होटल पुग्नु भएको थियो । दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री थिन्ले माल्दिभ्सको मालेमा हुन पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
क्यान्सर पीडितको श्रीमानलाई कुवेतदेखी नेपालसम्मको टिकट उपलब्ध गराए कुमार झापालीले
जय आले, कुवेत
नेपालमा कलेजोको क्यान्सरबाट ग्रसित बनेकी रुपन्देही जिल्ला रुईपुर गा.बि.स, वडा नं. ७ हरैयाकी खेमकला बसौलाको श्रीमान हाल कुवेतको अल्मुल्ला सेक्युरिटी कम्पनीमा कार्यरत श्रीकान्त बसौलालाई कुवेतदेखी नेपालसम्मको हवाई टिकट एक व्यक्तित्वबाट उपलब्ध गराईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि