Daily Archives: 14/04/2011

विदेशमा बसेर गाउँको विकास


बेलायतमा बस्दै आएका धाईरिङ- ९ का कुलप्रसाद आचार्यले गाउँमा विद्यालय स्थापनादेखि धार्मिक मठमन्दिर निर्माणमा सहयोग गरेपछि गाउँले हर्षित छन् । गाउँमै उच्च मावि खुलेपछि विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि घण्टौं पैदल हिंडेर अन्यत्र जानु पर्ने समस्या हटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

होस्नी मुबारक पक्राउ


कायरो (एजेन्सीहरू), वैशाख १ । आन्दोलनबाट अपदस्थ इजिप्टका पूर्वशासक होस्नी मुबारकलाई अस्पतालमै नियन्त्रणमा लिइएको छ ।  मुटुको समस्याले अघिल्लो दिन अस्पताल भर्ना भएका उनलाई मुद्दा अधिकारीले १५ दिनका लागि पक्राउ आदेश दिएका छन् । भ्रष्टाचार र आन्दोलनमा अधिकार दुरुपयोगको अभियोगमा अनुसन्धानका क्रममा ८२ वर्षीय पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानी दूतावासका कर्मचारीमाथि गोली प्रहार


कान्तिपुर संवाददाता/काठमाडौ, वैशाख १ । नेपालस्थित पाकिस्तानी दूतावासका एक जना कर्मचारीलाई बिहीबार बिहान गोली हानिएको छ । गोली लागेर सख्त घाइते भएका पाकिस्तानी नागरिकलाई उपचारार्थ शिक्षण अस्पताल महाराजगंज लगिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चौरीको रगत पिउने मेला वैशाख ५ देखि १५ गतेसम्म


धौलागीरी चौरीपालन समूह कोवाङको आयोजनामा हिमाली जिल्ला मुस्ताङमा वैशाख ५ देखि १५ गतेसम्म चौरीको आलो रगत पिउने मेला हुने भएको छ। मेला व्यवस्थित गर्न टहरा निर्माण, सरससफाइ लगायत तयारी गरिरहेको धौलागिरी चौरीपालन समूहका सचिव सकेन्द्र गौचनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अस्पताल र स्कुलनजिक चुरोट बेच्न नपाइने


कान्तिपुर संवाददाता/काठमाडौ, वैशाख १ – सरकारले शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । संसद्ले सोमबार पारित गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, पढ्नेक्रम जारी राख्नुहोस्