नव वर्षको शुभकामना सबैलाई…


राजेन्द्र शर्मा -राजन “कल्पित”

युग परिवर्तनको संघारमा शान्तिको बिकुल फुक्दै
करोडौं नेपालीहरुको भबिष्य बोकेर आउनु तिमी
गरिवी र अशिक्षाको जेलभित्र कैदीसरी जीन्दगीमा
ज्ञान, सम्वृद्धि र शिक्षाको प्रकाश छर्दै आउनु तिमी

हाम्रा सारा सपना टुट्न नपाउँदै बिहानीको सुर्य झैँ
जोश जाँगर र उमङ्ग लिएर मिर्मिरेमै आउनु तिमि
अन्धविश्वाश र रुढीबादीग्रस्त यो पाखण्डी समाजमा
आदर्श समाजको नमुना पाठ सिकाउन आउनु तिमि

संघियताको नाममा टुक्रिंदो यो देशलाई बचाउन
दीर्घशान्ति र नँया संविधान लिएर सबेरै आउनु तिमी
नातावाद, कृपावाद, सत्तालिप्त र भ्रष्टचारी नेताहरुलाई
सुनामीको भेलमा पारी सधैको लागि बगाउनु तिमी

जातीय र वर्गीयताको खाडल झनै गहिरिरहेको बेला
सर्वभौम सम्पन्न एकताको माला गाँसेर आउनु तिमी
मनको गलैचा ओछ्याएर स्वागतम छ नववर्ष तिमीलाई
दिर्घायू र सु-स्वास्थ्यको हार्दिक मङ्गलमय शुभ-कामना छ सबैलाई…

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.