Daily Archives: 13/04/2011
नव वर्षको शुभकामना सबैलाई…
राजेन्द्र शर्मा -राजन “कल्पित”
युग परिवर्तनको संघारमा शान्तिको बिकुल फुक्दै
करोडौं नेपालीहरुको भबिष्य बोकेर आउनु तिमी
गरिवी र अशिक्षाको जेलभित्र कैदीसरी जीन्दगीमा
ज्ञान, सम्वृद्धि र शिक्षाको प्रकाश छर्दै आउनु तिमी पढ्नेक्रम जारी राख्नुहोस्
कुवेतमा सडक दुर्घटनमा परी दुई नेपालीको मृत्यु
ईन्द्र भूषाल, कुवेत
कुवेतमा केही समयदेखी लगातार आउने गरेको धुलोको तुफानको कारणले गर्दा सडक दुर्घटनमा निकै वृदी भएको छ । आज बिहान रिजनल कम्पनिमा कार्यरत दुई जना नेपालीको यस्तै दु:खद सडक दुर्घटनामा जिबन गुमाउनु परेको छ । बाक्लो धुलोको कारण सडकमा बिपरित दिशाबाट आएको गाडीसँग ठक्कर खाँदा गाडीमा अचानक आगो लागि दुइजना नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दु:खद समाचार
गुडिरहेको बसमा बम विस्फोट गराउनेहरु पक्राउ
चैत्र ३० – गुडिरहेको माइक्रोबसमा बम विस्फोट गराउने तीन जनालाई रुपन्देही प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।घटना पश्चात लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रकाश अर्यालको संयोजकत्वमा गठित अनुसन्धान समितिले विभिन्न खोजविन पछि पक्राउ गरी बुटवलमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक हुन् भने अन्य दुई जना रुपन्देहीका युवा हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
रणभूमी होइन शान्तीभूमी बनोस् नेपाली राजदूतावास
कुवेतनेपाल न्यूज डेस्क
कुवेतवासी नेपालीहरुको बिसौं वर्षदेखीको व्यग्र प्रतिक्षापश्चात कुवेतमा नेपाली राजदूतावासको स्थापना भएको पनि बर्ष दिन नाँघिसक्यो । यस समयको अन्तरालमा पीडित कुवेतवासी नेपालीहरुले कयौं सुबिधाहरु उपभोग गर्दै आएका छन, आफ्ना नागरिकहरुलाई हरसम्भव सुविधा प्रदान गर्ने प्रयत्न दूतावासले गरेको सत्यता पनि नेपाली समाज कुवेतमा छुप्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्