उमाकान्त पाण्डे “गाउँले”
यूएई डेस्क, १२ अप्रिल । नेकपा एमालेबाट उर्जामन्त्री बनाइएका केन्द्रीय सदस्य गोकर्ण बिष्ट माथि गोंगबु टाउनप्लानिङस्थित घरनजिकै सोमबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरेको घटना प्रती प्रवासी नेपाली युवासघं यूएईले घोरभर्त्सना गरेको छ । एमालेको प्रवास कमिटी मातहतमा रहेको युवासघ यूएईले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भतर्सना गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्