जर्जलाई जेनिफरको प्रस्ताव


 लस एन्जल्स (एजेन्सी), चैत्र २७ – सिङ्गल जीवन’bout सायद नायिका जेनिफर एनिस्टनलाई त्यति चिन्ता छैन, जति अरूलाई छ । उनको एक्लो जीवन’bout धेरै चिन्ता गर्नेसँग वाक्क भएकी नायिकाले नायक जर्ज क्लुनीलाई विवाह प्रस्ताव राखेर सबैको मुख बन्द गर्ने योजना बनाएकी छन् । 

पचास लाग्न लाग्दासमेत विवाहको सुरसार नगरेको भन्दै जर्जलाई पनि धेरैले दिक्क बनाउने गरेका छन् । ब्राड पिट र म्याट ड्यामनले त  उनलाई ‘तेस्रो लिङ्गी’ भनेर ठट्टा पनि गर्छन् ।

४२ वषर्ीया जेनिफरचाहिँ कसैले ‘तेस्रो लिङ्गी’ नभने पनि सबैले तेस्र्याएको प्रश्नले वाक्क भएकी हुन् । ‘जर्जलाई फोन गरेर बालबालिका पनि जन्माइ हालौं भन्नुपर्ला जस्तो छ’ जेनिफरले भनिन् । गायक जोन मेयरसँग दुई वर्षपहिले ब्रेक-अप गरेदेखि ‘सिङ्गल’ रहेकी जेनिफरले फेरि विवाह गर्ने सम्भावना नकारेकी छैनन् । तर ६ वर्षअघि नायक ब्राड पिटसँग सम्बन्धविच्छेद गरेकी उनले हाललाई साथीहरू नै आफ्नो जीवनका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति रहेको बताइन् ।

Posted by: Shiva Paudel

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.