सन्तोष दाहाल, बहराइन
१० अप्रील २०११ । बहराइनमा पहिला चलेको राजनैतिक हिंसाले चरम सिमा नाघेको बेला नेपाल सरकार मात्र हैन भारत, बंगलादेश, पाकीस्तान, फिलीपीन्स तथा अन्य धेरै राष्ट्रहरुले नयाँ भिषामा बहराइन आउन रोक लगाएको थियो । अहिले बहराइनको स्थिती सामान्य भएकोले गर्दा सबै राष्ट्रहरुले नयाँ तथा पुराना भिषा प्राप्त गर्ने व्याक्तिहरुलाई बहराइन आउनको लागि छुट दिईसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्