राष्ट्रपति यादव वीर अस्पतालमा


 दिपक दाहाल, काठमाडौं, चैत २६- राष्ट्रपति रामवरण यादव स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुगेका छन्। राष्ट्रपति यादव नाक, कान र घाँटी जचाउन वीर अस्पताल पुगेका हुन्। यादवको परीक्षण डा. प्रविण मिश्र र यज्ञबहादुर भण्डारीले गरिररहेका छन्।

Posted by : Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.