बस खस्दा २४ घाइते, ११ गम्भीर


विराटनगर, चैत्र २६ – झापाको लखनपुर-१ मा शनिबार दिउँसो एउटा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् ।पूर्वबाट पश्चिमी गन्तव्यका लागि हिंडेको को १ ख २०६० नम्बरको बस अनियन्त्रित भइ सडकबाट १७ फिट तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा मोरङको सलकपुरका खेमराज राई, झापाको लखनपुरकी कृष्णमाया श्रेष्ठ, भारतीय नागरिकहरु प्रतिमा बर्मा, मधु मियाँलगायत रहेका छन् ।

Posted by: DPR                                                               Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.