Daily Archives: 07/04/2011

नेपालको विजयी सुरुवात


२४ चैत, काठमाडौं । नेपालले एएफसी च्यालेन्ज कप फटबल अन्तर्गत समुह डीको छनोट खेलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ । नेपालका लागि खेलेको २६ औं मिनेटमा भरत खबासले गरेका हुन् । नेपालले शनिबार आफ्नो दोश्रो खेलमा उत्तर कोरियाको समना गर्नेछ ।

Posted By : Narayan Nepal                                                           Source : Onlinekhabar

नेपाल र भारत बिचको सुरक्षा बैठक आज सकिँदै


काठमाडौं/२४ चैत, द्धिपक्षीय सुरक्षा चासो ’bout छलफल गर्न भारतको पुणेमा बसेको नेपाल-भारत द्धिपक्षीय परामर्श समूहको आठौं बैठक आज सकिँदैछ । हरेक वर्ष आलोपालो दुवै देशमा हुने बैठकमा नेपालका तर्फबाट १५ सदस्यीय टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठको गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नौमुलेमा मेटिंदैछन्,’द्वन्द्वका दृश्य’


 दैलेख, चैत्र २४ – ‘गोलीले छियाछिया बनेको शरीर लिएर बचाउनुस् आमा भन्दै चौकीबाट म सुतेको खाटमा आयो । माओवादीहरू घरभित्र पस्ने डरले छोरालाई भकारीमा लुकाएँ । केहीबेरमै उनीहरूको हूल आयो । हामीलाई कुटेर बाहिर ल्याए र भकारीमा बम बर्साएछन् । छोराको प्राण भकारीमै गयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिको अभिव्यक्ति मर्यादा बाहिरः उपेन्द्र


राजबिराज, चैत्र २४ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिका अभिब्यक्तिहरु मर्यादा बाहिर रहेको आरोप लगाएका छन् ।पार्टीका सप्तरी संगठन भित्रको बिवाद मिलाउन राजबिराज आएका अध्यक्ष यादवले बिहीवार बिहान संचारकर्मीहरु संग कुरा गर्दै राष्ट्रपति यादवले काँग्रेसलाई मिलाएर जानु पर्ने भनि दिएको अभिब्यक्ति राष्ट्रपतिको हैसियतमा भन्दा काँग्रेस पार्टीका शुभचिन्तकको हैसियतमा आएको टिप्पणी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

हलिउड हिरोइन डेमी मोर नेपालमा


काठमाडौं, चैत २४- भैरहवामा हलिउडकी हिरोइन डेमी मोरसँग जम्काभेट हुँदा गायक राजेशपायल राई छक्क परे। उनलाई सुरुमा त विश्वासै लागेन। तर, सन् ९० को दशककी सबैभन्दा महँगी हिरोइन डेमी उनकै अगाडि उभिएको यथार्थ थियो।हलिउडमा एक करोड डलर पारिश्रमिक लिने पहिलो अभिनेत्री डेमी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको निम्तोमा नेपाल आएकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

Music based curriculum to be included in SLC next year.


Starting from the next year, students at ‘Nepal Music Center’ will be able to appear in SLC examination as they have now laddered up in the 10th standard. Music subject was included in the SLS curriculum after ‘Curriculum Development Board’ registered the subject as a formal subject in school level. 12 students from Nepal Music School that provides secondary level music course will be able to sit in the Government Level Exam next year. पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्प आइहाले सर्वसाधारणलाई राख्‍न उपत्यकाका ६४ स्थान पहिचान


अर्जुन सुवेदी,

काठमाडौं, चैत २४- काठमाडौं उपत्यकामा भूकम्प आइहाले सर्वसाधारणलाई उद्धार गर्न खुला स्थान खोजिरहेको गृह मन्त्रालयले प्रारम्भिक चरणमा काठमाडौं र ललितपुरका ६४ स्थान पहिचान गरेको छ। भूकम्प आइहाले हुनसक्ने सञ्चार विच्छेद र उद्धारको असहजता ध्यानमा राख्दै सरकार, दातृनिकायको साझेदारीमा सिंहदरबार परिसरभित्रै सरकारले राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई जित्नैपर्ने दबाब


राजु घिसिङ                     
 काठमाडौ, चैत्र २४ – नेपालले अफगानिस्तान विरुद्धको खेलबाट एएफसी च्यालेन्ज कप-२०१२ को छनोट यात्रा बिहीबार सुरु गर्दैछ । अन्तिम चरणमा स्थान बनाउन नेपालका लागि पहिलो खेलको नतिजा महत्त्वपूर्ण हुनेछ । समूह ‘डी’ को छनोटमा नेपालले दोस्रो खेल डिफेन्डिङ च्याम्पियन उत्तर कोरियासँग शनिबार खेल्नेछ । अन्तिम खेल ५ वर्षअघिको उपविजेता श्रीलंकाविरुद्ध हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्