२४ चैत, काठमाडौं । नेपालले एएफसी च्यालेन्ज कप फटबल अन्तर्गत समुह डीको छनोट खेलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ । नेपालका लागि खेलेको २६ औं मिनेटमा भरत खबासले गरेका हुन् । नेपालले शनिबार आफ्नो दोश्रो खेलमा उत्तर कोरियाको समना गर्नेछ ।
Posted By : Narayan Nepal Source : Onlinekhabar