अमेरिकामा एक नेपालीको गोली हानी हत्या


लसएन्जलस । झापाको महारानी- ७ दुरामाढी स्थायी घर भएका २३ वर्षीय रोशन भण्डारीको अमेरिकाको लसएन्जलस सहरमा मंगलबार गोली हानी हत्या भएको छ । दुइ वर्ष अघि डिभी परेर त्यहा गएका भण्डारी लसएन्जलसस्थित एक पसलमा कार्यरत थिए । स्थानीय अपराधीहरुको एक समूहले पसल अगाडि गाडी चढ्न लागेका बेला भण्डारीमाथि गोली हानेका थिए । उनको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।भण्डारी कार्यरत पसलका तीन महिना अघि भएको लुटपाट घटना’bout स्थानीय अदालतमा सुनुवाइ हुनु केहीबेर अघि मात्र उनीमाथि गोली हानिएको बताइएको छ ।

भण्डारी हत्यामा लुटपाटमा संलग्न अपराधीहरुको संलग्नता हुन सक्ने आशंका गरिएको छ । प्रहरीलेको केही घण्टापछि शवलाइ परिवारको जिम्मा लगाएको थियो ।

Posted By : Narayan Nepal                                              Source: Onlinekhabar

One response to “अमेरिकामा एक नेपालीको गोली हानी हत्या

  1. Yeah that is truth because mostly bahun chhetri is origin also politician

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.