रक्तदान गर्नु नै जीवनदान दिनु हो


राजु गुरुङ्ग, कुवेत

कुवेतनेपाल डटकमका प्रधान सम्पादक एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका कोषाध्यक्ष श्री जय आले र संवाददाता एवं सदस्य श्री सुरेश गुरुङ्ग २७ मार्च २०११ को दिन, कुवेतको ब्लड बैंकमा रक्तदान गर्दै, फोटोमा । रक्तदान पश्चात थोरै चक्कर लागेजस्तो महशुस भएको सुरेश गुरुङ्गले बताए भनें आफुलाई कुनै नौलो फिलिङ्ग नभएको जय आले’ले बताएका छन् ।

रगत र रक्तदानको ’boutमा हामीले कुवेतनेपाल डटकमको गत १६ फेब्रुअरी २०११ को अंकमा बिस्तृत व्याख्या गरी सकेका छौं । जसबाट हाम्रा पाठक वृन्दहरु समेत यस शुभकार्यमा अभिप्रेरित हुनु हुनेछ भन्ने हामीलाई लागेको छ । रगत र रक्तदानको ’boutमा विस्त्रित जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्.. रक्तदान – जीवनदान (प्रसङ्ग रगतको)

8 responses to “रक्तदान गर्नु नै जीवनदान दिनु हो

  1. जय जि , सुरेश जि लाई धन्यावाद, यो हो मानविय सहयोग कसैले पैसा सन्कलन गरेर आफ्नो जेब भरेर राख्नु मानविय सहयोग होइन यस्ता सोच राखे उत्तम हुने थियो कि ?

  2. Weldone guys, you guys are legendry in Kuwait. MESC having grate member to forward self such as help to human being. Jay and Suresh, your core concept and blood donation most will have safe human beings. I proud of you guys.

  3. danayabad jay ale ra suresh g lai ..bidesh ma basere pani ramro kaam thalani garnu bhayiko ma ra desh ko naam ra nepali pahichan ko garnu bhayiko ma sabai nepali haru lai goruabmaye ko kura ni ho..tysle heratly dhanyab ..Kumar Jhapali

  4. माउण्ट एभरेष्ट जस्तै उच्चा सोच भएको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका मित्र जय र सुरेश जि लाई धन्यवाद बिदेश मा भएर पनि नेपाली को नाम रोशन गर्नु महानता हो

  5. मानवताको मानविय रुप यसलाई भनिन्छ । घोक्रो फुट्ने गरी बोलेर दुनियाँ सग पैसा संकलन गरी आफ्नो पेट भर्नेहरुले यि कुरा हरु सिकुन त्यसले न त कसैको उद्दार भएको छ न त जीवनको उद्दार… मानवताको मानविय रक्तदान गरी मानविय धर्म निभाउने माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका जय र सुरेश जि लाई मुरी मुरी धन्यवाद । ।

  6. There are no words with me to glorify for you guys…Well done!

  7. Thanks a lot……………..
    Give blood, save Life………………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.