Daily Archives: 03/04/2011
साहित्य महासंघले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने
Posted in प्रवासी समाचार
बैदेशिक रोजगारीमा समन्वय अभाव – मधुवन पौडेल
जय आले, कुवेत
कान्तिपुरको “विविध” कोलुममा छापिएको कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको उक्त बिषयको लेखलाई पुरा पढ्नको निम्ती तलको लिंकमा क्लिक गर्नुहोस ।
Posted in अरब विशेष, दूतावास गतिविधि, बिचार/बिमर्श
नयाँ वर्षामा पोखरा फेवा किनारमा महोत्सव हुने
पोखरा पर्यटकीय खाना तथा संस्कृतिको उत्कृष्ट संयोजन भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म पोखराको बैदामस्थित वसुन्धरा पार्कमा आठौं फेवा नववर्ष महोत्सव २०६८ आयोजना गरिने भएको छ ।
पश्चिमांचल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो । अंग्रेजी नयाँ वर्ष भन्दा नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउँदै पोखरालाई पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक विदा
२० चैत, काठमाण्डौ । चैत्र कृष्ण औंशीका दिन आज राजधानीमा घोडेजात्रा मनाईदैछ । टुँडिखेलमा रहेको एउटा रूखमा बास गर्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले प्रत्येक वर्ष आजका दिन घोडेजात्रा गरी गुरुमापा नामको राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
कहाँ छिन् पुनम पान्डे ?
मुम्बई, चैत २० (एजेन्सी)- विश्वकप क्रिकेटको फाइनल भारतले जितेलगत्तै मोडल पुनम पान्डेको व्यापक खोजी भइरहेको छ । विश्वकप जिते सबै लुगा खोल्ने सार्वजनिक वाचा गरेकी हुनाले उनको खोजी भएको हो । तर शनिबारदेखि नै उनी बेपत्ता भएको र मोबाइल फोनसमेत स्विच अफ भएको भारतीय मिडियाले जनाएका छन् ।
मोबाइलमा आउने कलले २० वर्षीया मोडल दिक्क पारिसकेको थियो । उनलाई कि आफ्नो अगाडि लुगा खोल्न आग्रह गर्ने फोन आउँथे, कि त भारतीय संस्कृतिको बेइज्जत गर्न खोजेको भन्दै धम्क्याउने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
…बनी नआउ !!
भीमराज पाराङ, कुवेत
म आफै ओईली सकें थुङ्गा बनी नआउ
केही फलाउने आसमा बुङ्गा बनी नआउ
सारा जीवन डुबी सकें दु:खको सागरभित्र
तारी दिउला भन्ठानेर डुङ्गा बनी नआउ ! पढ्नेक्रम जारी राख्नुहोस्