Daily Archives: 02/04/2011

अफगानिस्तानमा ५ नेपालीको हत्या


चैत्र १९ – अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा आक्रोशित मुस्लिमहरूले शुक्रबार गरेको सांघातिक आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको छ ।राजधानी काबुलको सुदूर उत्तरी भेगमा पर्ने मजार-ए-सरिफमा रहेको मस्जिदमा शुक्रबारको प्रार्थना सभा पूरा भएपछि सोही प्रार्थनासभामा आएकाहरूले नजिकैको राष्ट्रसंघीय कार्यालयमा अचानक हमला सुरु गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्