Monthly Archives: अप्रील 2011

साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता ’bout विभिन्न निर्णय गर्‍यो


– विश्वदिप तिगेला,

ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

के हो महिनाबारी गडबडी ?


– जुनु भट्टराई,
राजधानीको वीर अस्पतालमा महिनाबारी गड्बडीको समस्या लिएर थुप्रै महिला आउने गर्छन् । यो समस्या लिएर आउनेमध्ये सबैको समस्या एउटै जस्तो भए पनि प्रकार भने भिन्न–भिन्न हुन्छ । स्युचाटार, कलङ्कीकी मनिषा केही महिनादेखि समयअगावै महिनाबारी हुने समस्या लिएर आएकी थिइन् भने डल्लूकी अप्सरा महिनाबारी हुँदा अधिक मात्रामा रगत बगेर कमजोरी भएकीले अस्पताल आएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमिसाले बनाइन होम प्रोडक्सन


मुम्बइ, वैशाख १७ (एजेन्सी)- कुनै बेलाकी बलिउड स्टार अमिसा पटेलका हातमा कम फिल्म पर्न थालेपछि उनले आफ्नै होम प्रोड्क्सनमा फिल्म बनाउने घोषणा गरेकी छन् । बलिउडका हस्ती निर्देशकहरु राकेश रोशन, इम्ताज अली, फराह अख्तर उपस्थित कार्यक्रममा कहो ना प्यार हे की हिरोइन अमिसाले सबै निर्देशकहरुबाट सहयोग पाउने आशा व्यक्त गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्

पाँचौं एनआरएन सम्मेलन असोज २५ देखि काठमाण्डौमा


१७ बैशाख, काठमाण्डौ । गैरआवासीय नेपाली संघ-एनआरएन)को पाँचौ बिश्व सम्मेलन आगामी असोज २५ गतेदेखि काठमाण्डौमा हुने भएको छ । एनआरएनको काठमाण्डौस्थित सचिवालयले एक बिज्ञप्ती जारी गरि आगामी अक्टोबर १२ देखि १४ तारिखमा पाँचौ बिश्व सम्मेलन आयोजना हुने जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फोरमले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाउने


सोमबार साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने…

१७ वैशाख, काठमाडौं । मधेसी जनाधिकार फोरमले उपप्रधानमन्त्री सहित चार मन्त्रालय पाउने भएको छ । यससँगै झलनाथ खनाल नेतृत्वको सरकारले गठन भएको करिब तीन महिनामा पूर्णता पाउने भएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पढ्नेक्रम जारी राख्नुहोस्

फिर्ता भयो राष्ट्र बैंकको १० लाख डलर


राष्ट्र बैंकको जानकारीबिना अमेरिकाको एक बैंकबाट झिकिएको १० लाख अमेरिकी डलर अन्ततः शुक्रबार फिर्ता भएको छ । नेपालमा अनधिकृत आर्जनका रूपमा रहेको आशंकामा रोकिएको रकम न्युयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकले स्थानीय अदालतको आदेशमा भुक्तानी दिएपछि केन्द्रीय बैंकले मुद्दासमेत हालेको थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

मैले विवाहका लागि उपयुक्त साथी पाएँ: राजेश हमाल


डेरीको दूध पाइन्छ भने गाई किन पाल्ने भन्ने तपाईं अबचाहिँ गाई नै पाल्ने मुडमा पुग्नुभयो होइन ?

खै यो कुरा कहाँबाट निस्कियो थाहा छैन, मैले विवाहलाई कहिल्यै त्यसरी हेरेको छैन, ’cause विवाह भनेको एउटै कुरामा मात्र केन्दि्रत छैन अर्थात विवाह दूध खान मात्र गर्ने कुरा होइन, गाई पाल्नेले पनि दूधकै मात्र आशा राख्छन भन्ने पनि होइन, गाईवस्तु प्रतिको लगाव, प्रेम र खाँचो महसुस गरेर पाल्नेहरू पनि छन्, दूध दिन छोडे पनि गाइ पालेकै छन् त । पढ्नेक्रम जारी राख्नुहोस्

जन-जाग्रिती युवा समाज कुवेतको भित्ते पात्रो सार्वजनिक


ईन्द्र भूषाल, कुवेत

सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुबाट खुशी ब्यक्त:
आफ्नो स्थापना कालदेखी नै सामाजिक क्षेत्रमा कृयाशिल रहि प्रवासमा रहेका युवाहरुलाई युवा पुस्ताको भूमिका अनी प्रदेशमा रहेर नेपाली समाजलाई दिन सक्ने योगदानको ’boutमा सन्देश मात्र होइन नेपाली समाजको लागि केही सामाजिक कार्य समेत गरेर देखाएको जन-जाग्रिती युवा समाज कुवेतले “नेपाली भित्ते पात्रो” कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधीहरुको बिचमा २९ अप्रिल २०११ को दिन, एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्