लेबनानमा नेपाली महिलाको हत्या


घरेलु कामदारका रुपमा लेबनानमा कार्यरत एक नेपाली महिलाको हत्या भएको छ । दमक झापाकी २२ वर्षिया गीता श्रेष्ठलाई एक सिरियाली नागरिकले हत्या गरेको बताइएको छ । आफुहरुवीच शारिरिक सम्बन्ध रहेको र गीताले गर्भवती भएको भनेपछि केही सोच्नै नसकेर हत्या गरेको ती सिरियाली नागरिकले बताएका छन् ।

घाँटीमा पासो लगाएको अबस्थामा श्रेष्ठको शव आइतवार साँझ उनी कार्यरत घरमा भेटिएको थियो । लेबनानस्थित अबैतनिक दूतावासमा स्वयंसेवकका रुपमा कार्यरत दीपेन्द्र उप्रेतीले भने-’ हामीलाई चित्त नबुझेर थप अनुसन्धानका लागि अडान लिएपछि हत्याको पुष्टी भयो ।’

प्रहरीले सोधपुछका क्रममा गीता र एक सिरियाली नागरिकवीच सम्बन्ध रहेको जानकारी पाएपछि उनको खोजी गरिएको थियो । सोमबार साँझ पक्राउ परेका उनले हत्या गरेको स्वीकारेका छन् । लेबनानमा हजारौं नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । महिलाका लागि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सरकारले त्यहाँ कामदार पठाउन रोक लगाएको छ ।

Posted by: Jay Ale                                      Source: Crime Reporter

3 responses to “लेबनानमा नेपाली महिलाको हत्या

  1. So Said.

  2. बिदेश को ठाउँ एसरी नेपाली चेली को हत्या भये को समाचार हेर्दा दु:खद लाग्यो।
    अनी सोचिहरे…..गल्ती नेपाली चेली कै हो।घर को रिन कर्जा तिर्न या जीवन केही सहज् ढंगले चलोस भन्ने हेतुले बिदेश गएक थिए अबस्य पनि। तर वहाँ तिनी ले बिदेसी नागरिक सग अनैतीक सम्बन्ध राखेका रहेछन,स्वयम्शिध्दतथ्य भने झै.. पाप को प्रतिफल प्रश्चित नै हो।सो घाट न उनिमा घट्यो।यो पाना बाट सभाइले पाठ सिक्नु पर्छ कि कसै सग समर्पित रही नाजाएज तरिक बाट सर्बशो सुम्पदा एस्को नातिजा अबस्य प्नी राम्रो हुँदैन। देश बिदेश पैसा कमौनु हिंडेका सभाइले आफ्नु काम कर्तब्य बुल्नुहुदैन।
    कुवेट मा पनि गीता श्रेष्ठ जस्ता थुप्रै केटीहरुछन तिनिहरुलाई नि त्यस्तो हुनुके बेर्।।suresh thapa
    KGL Company
    kuwait.

  3. So sad news……

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.