माइलीको रिस


नायिका तथा गायिका माइली साइरस लगातार दोस्रो दिन कुनै फोटोग्राफरमाथि जाइलागिन् । पछिल्लो पटक माइली एउटा जिमशालाबाट बाहिरिने क्रममा नजिकै आइपुगेका फोटोग्राफरलाई उनले बेस्सरी गाली गरिन् । माइली क्यालिफोनिर्याको वेस्ट हलिउडस्थित  एउटा जिमशालाबाट बाहिरिंदै थिइन्, त्यही बेला उक्त घटना घट्यो । माइलीले फोटोग्राफरको क्यामेरा खोस्ने प्रयास गरेकी थिइन् । फिमेलफस्ट डट कमले जनाएअनुसार उक्त घटनाको एक दिनअघि पनि अर्का एक फोटोग्राफरले माइलीको रिस सहनुपर्‍यो ।  माइली आफ्नी आमासँग एउटा रेस्टुराँमा खाना खाएर फर्किने क्रममा कारमा बस्नै लागेकी थिइन् । त्यही बेला एक फोटोग्राफरको क्यामेराले उनकी आमालाई ठक्कर दियो । माइलीले रिस नियन्त्रण गर्न सकिनन् अनि फोटोग्राफरलाई भविष्यमा होसियार रहन चे तावनी दिइन् ।

Posted by: DPR                                                                        Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.