निशा नै अगाडि


केकी अधिकारी, नम्रता श्रेष्ठ तथा निशा अधिकारीमध्ये दर्शकलाई कुन नायिकाको अभिनय सबैभन्दा बढी मन पर्छ ? गत साता एउटा अनलाइन पत्रिकाले गरेको सर्वेक्षणमा निशा अधिकारीले बाँकी दुई नायिकालाई जितेकी छिन् । मेरो सिनेमा डटकमले गरेको सवेर् क्षणमा निशाले नम्रता र केकीलाई पछि पारेकी हुन् । सर्वेक्षणमा सहभागी करिब २ हजार मतदातामध्ये निशाको पक्षमा ३७ दशमलव ८२ प्रतिशत मत परेको छ । नम्रता ३६ दशमलव ९ प्रतिशत मत पाउँदै दर्शकको दोस्रो रोजाइमा परिन् भने केकी २६ दशमलव  ८ प्रतिशत मत पाउँदै तेस्रो स्थानमा रहिन् । निशाले मिसन पैसा तथा नैना रेशममा अभिनय गरेकी छिन् भने केकीले अभिनय गरेको स्वर मात्र प्रदर्शन भएको छ । नम्रताको भने सानो संसार तथा के म तिम्रो साथी बन्न सक्छु प्रदर्शन भएका छन् ।

Posted by: DPR                                                              Source: ekantipur 

One response to “निशा नै अगाडि

  1. Hey there just wanted to give you a quick heads up and let you know a few of the images aren’t loading correctly. I’m not sure why but I
    think its a linking issue. I’ve tried it in two different internet browsers and both show the same results.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.