तिमी धेरै राम्री छौ…


धर्मराज गिरी, कुवेत

प्रिया तिमी कती धेरै राम्री छौ
हाँस्दा झन राम्री देखिन्छौ
खुशी हुँदा अझ राम्री देखिन्छौ
रिसमा पनि तिमी हाँसी रहन्छौ
रुँदा पनि तिमी हाँसेकी देखिन्छौ
दु:खमा पनि तिमी सुखी देखिन्छौ…

मन परेको मान्छे देख्दा अझ खुशी हुन्छौ
दु:ख सुख बेलिबिस्तार उसैसँग बाँड्छौ
जनम्-जनम् तिमीलाई नै पाईरहुँ भन्छौ
लाली ओंठका मुस्कानले सधैं मलाई तड्पाउँछौ
मेरा सबै गल्तीमा पनि मुसुक्क हाँसीदिन्छौ
हृदयस्पर्शी मुस्कानले मेरो दुनियाँ भुलाईदिन्छौ…
हे प्रिया तिमी कती राम्री छौ ? तिमी कती धेरै राम्री छौ ??

Posted by: Jay Ale

3 responses to “तिमी धेरै राम्री छौ…

  1. के होला? यो जीवनमा अन्धकार छायो भने !
    उही राम्री प्रियाले नै अन्तै माया लायो भने !

    बालुवाको घर हुँदैन, र प्रियसीको भर हुँदैन
    जे पनि गर्न सक्छ यहाँ प्रियाले चाह्यो भने !

    लाली ओठ्,मन्द मुस्कानमा के मक्ख पर्नु ?
    अन्तै नजर डुलाउछिन् हुने खाने पायो भने !

  2. ooooooooooo great yo katai afnai manche lai ta hoina?so nice

  3. Ohoo kati ramro kabita ho dai,Congratulation for your step on new field.aru pani dherai padhna paiyos dai…..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.