धर्मराज गिरी, कुवेत
प्रिया तिमी कती धेरै राम्री छौ
हाँस्दा झन राम्री देखिन्छौ
खुशी हुँदा अझ राम्री देखिन्छौ
रिसमा पनि तिमी हाँसी रहन्छौ
रुँदा पनि तिमी हाँसेकी देखिन्छौ
दु:खमा पनि तिमी सुखी देखिन्छौ…
मन परेको मान्छे देख्दा अझ खुशी हुन्छौ
दु:ख सुख बेलिबिस्तार उसैसँग बाँड्छौ
जनम्-जनम् तिमीलाई नै पाईरहुँ भन्छौ
लाली ओंठका मुस्कानले सधैं मलाई तड्पाउँछौ
मेरा सबै गल्तीमा पनि मुसुक्क हाँसीदिन्छौ
हृदयस्पर्शी मुस्कानले मेरो दुनियाँ भुलाईदिन्छौ…
हे प्रिया तिमी कती राम्री छौ ? तिमी कती धेरै राम्री छौ ??
Posted by: Jay Ale
के होला? यो जीवनमा अन्धकार छायो भने !
उही राम्री प्रियाले नै अन्तै माया लायो भने !
बालुवाको घर हुँदैन, र प्रियसीको भर हुँदैन
जे पनि गर्न सक्छ यहाँ प्रियाले चाह्यो भने !
लाली ओठ्,मन्द मुस्कानमा के मक्ख पर्नु ?
अन्तै नजर डुलाउछिन् हुने खाने पायो भने !
ooooooooooo great yo katai afnai manche lai ta hoina?so nice
Ohoo kati ramro kabita ho dai,Congratulation for your step on new field.aru pani dherai padhna paiyos dai…..