डिजिटल नम्बरप्लेट परिवर्तन गर्न पुनः एक महिना थप


काठमाडौ /महानगरीय ट्राफिक प्रहरीले चैत मसान्तपछि डिजिटल नम्बरप्लेट भएका सवारीसाधनलाई उपत्यकाको सडकमा गुड्न पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ । यस्ता नम्बरप्लेट चर्को उज्यालोमा टल्किएर नदेखिने दुर्घटना गराएर भाग्ने सवारीसाधनलाई नियन्त्रणमा लिन कठिन हुने भएकाले नम्बरप्लेट फेर्नुपरेको ट्राफिक प्रहरीको भनाइ रहेको छ ।
अहिले यस्ता नम्बरप्लेट परिवर्तन गर्न २० प्रतिशत सवारीसाधनमात्र बाँकी रहेको र चैत मसान्तभित्र सबै सवारीधनीले नम्बरप्लेट परिवर्तन गरिसक्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ बताउनुहुन्छ । अनामनगरमा सवारीसाधनको नम्बरप्लेट बनाएर आफ्नो गुजारा गर्दै आएका हरिनारायण चौधरी ट्राफिक प्रहरीको यो निर्णयबाट नम्बरप्लेट बनाउने पसलेहरुलाई फाइदा पुगेको बताउनुहुन्छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.