काठमाडौ /महानगरीय ट्राफिक प्रहरीले चैत मसान्तपछि डिजिटल नम्बरप्लेट भएका सवारीसाधनलाई उपत्यकाको सडकमा गुड्न पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ । यस्ता नम्बरप्लेट चर्को उज्यालोमा टल्किएर नदेखिने दुर्घटना गराएर भाग्ने सवारीसाधनलाई नियन्त्रणमा लिन कठिन हुने भएकाले नम्बरप्लेट फेर्नुपरेको ट्राफिक प्रहरीको भनाइ रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/03/2011
डिजिटल नम्बरप्लेट परिवर्तन गर्न पुनः एक महिना थप
Posted in नेपाल समाचार
निजामती कर्मचारी सगरमाथा आरोहण अभियानमा
निजामती कर्मचारीहरूको टोली आगामी चैत २१ गते सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलको नेतृत्वमा रहेको टोलीले पर्यटन वर्षको प्रवद्र्धन तथा आरोहण क्षेत्रको वस्तुस्थित अध्ययन गर्नेछ । कर्मचारीहरूले पर्वतारोहण क्षेत्रका समस्या र चुनौतीसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ आरोहणमा सहभागी हुन लागेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लेखनाथमा प्लास्टिकबाट पेट्रोल निकालियो
कास्की, जथाभावी फालिने प्लास्टिकलाई पुनः प्रयोग गर्न सकिने ’boutमा सचेतना जगाउन विदेशी नागरिक यति बेला पोखरामा व्यस्त छन् । इको पार्टी जापानाका इन्जिनियरहरुको एक टोली विगत ४ महिनादेखि प्लास्टिकको पुनः प्रयोग गर्न सकिने तथा यसबाट इन्धन निकाल्न सकिने ’boutमा विद्यालयहरुमा सचेतना जगाउन लागिपरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
कडा प्रतिस्पर्धामा धोनी र अफ्रिदी
नयाँदिल्ली (एएफपी), चैत्र १४ – भारतीय कप्तान महेन्द्रसिंह धोनी र पाकिस्तानी कप्तान साहिदअफ्रिदीबीच बुधबार हुने विश्वकप क्रिकेटको सेमिफाइनलमा कडा प्रतिस्पर्धा हुने पक्का छ ।अफ्रिदीको टिमले अस्ट्रेलियाको विश्वकपमा अपराजित ३४ औं खेलको यात्रालाई समूह चरणमा तोडेको थियो । भारतले भने क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई हराएर घरको बाटो देखायो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
१० लाख डलर फर्काउन अमेरिकी राजदूतमार्फत पहल
माधव ढुङ्गेल, काठमाडौं, चैत १४- अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खाताबाट पूर्वस्वीकृतिबिना झिकिएको करिब साढे १० लाख अमेरिकी डलर फिर्ता गर्न सरकारले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत कूटनीतिक पहल थालेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र