Daily Archives: 27/03/2011

Kuwaiti dies, 2 missing after storm


The body of the Kuwaiti who died in the storm being brought ashore.

“Hospitals receive large number of asthma patients”

KUWAIT CITY, March 26, (Agencies): Dust storm that swept across the country yesterday caused death of one citizen near Miskan and Failaka islands, in addition to two others missing, and nine marine accidents, Director of Marine Fire Department of Kuwait Fire Services Directorate (KFSD) Khaled Al-Mekrad said Saturday. पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानेन्द्र अफ्रिका घुम्दाको चार करोड भाडा बक्यौता


लक्ष्मीप्रसाद खतिवडा

शासनसत्ता हातमा लिएको वेला तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन शाही नेपाली वायुसेवा निगमको बोइङ जहाज लिएर २३ दिनसम्म अफ्रिकाको भ्रमण गरेका थिए । एक सय ९० सिटको जहाज ज्ञानेन्द्रले एक्लै लिएर उडे । सयौँ उडान रद्द भए पनि निगमले तत्कालीन राष्ट्रप्रमुखसँग भाडा मागेन । पढ्नेक्रम जारी राख्नुहोस्

कीर्तिमानी जितसँगै श्रीलंका सेमिफाइनलमा


“दस विकेटको नमीठो हार स्विकार्दै इंग्लिस टोली घर फर्कियो”

कोलम्बो, तिलकरत्ने दिल्सान र उपल थरंगाको उत्कृष्ट दोहोरो शतकीय साझेदारीपछि शनिबार इंग्ल्यान्डलाई दस विकेटले पराजित गर्दै श्रीलंका चालू विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । श्रीलंकाको जितसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । श्रीलंकाले अब मंगलबार न्युजिल्यान्डविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हाँसेर जीवन पाईसकें मैले…


ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब

सधै हारेर मात्र बसुँ कसरी…
जितेर संसार छोईसके मैले !
सधै रोएर मात्र बसुँ कसरी…
हाँसेर जीवन पाईसके मैले !!

ओईली झरेका फुल सबै बटुलेछु मैले…
संजीबनी पाईन कतै !!
झुठा कशम खानेका हुल छिचोलेछु मैले…
खसेका चाँदनी पाईन कतै !! पढ्नेक्रम जारी राख्नुहोस्

बेश्या…!!


जितेन गुरुङ्ग, पोखरा नेपाल

पुरुषको अतिरिक्त इच्छा पुरा गर्ने माध्यम हो बेश्या
शक्ती अदभूत लुकेको हुन्छ पुरुष बशमा पर्ने गर्छ
निरन्तर उनी तल्लिन हुन्छिन आफ्नो काममा
करकाबले होस् या स्वैच्छा दिन उसको अब्बल हुन्छ
रात दोब्बर हुने गर्छ ! पढ्नेक्रम जारी राख्नुहोस्