मेरो अस्तित्व…!!


सविता लामा, कुवेत

कुवेतको रेगिस्तानमा सिंचित पश्चात नयाँ पालुवा पलाए झैं
कला र संगितको नयाँ पालुवा पलाएछ !!
घरेलु दासतामा पिल्सिएर आँशुको महासागरमा डुबेको थिएं
आज कलाकारको नामले मलाई चिनाएछ !!

पीडित मेरो दिलमा आज खुशीको आगमन अचानक हुँदा,
मन मेरो हर्ष र खुशीले प्रफुल्ल भएछ !!
हिजोसम्म म के थिएं स्वयं मलाई नै थाहा थिएन तर…
आज कुवेतमा साँस्कृतिक मञ्चले मलाई उच्च स्थान दिएछ !!

-सविता लामा
नृत्य कलाकार, नेपालकुवेत साँस्कृतिक मञ्च
थाङपालकोट गा.वि.स-७, नागिघ्याङ
सिन्धुपाल्चोक, नेपाल
हालः कुवेत

Posted by: Jay Ale

2 responses to “मेरो अस्तित्व…!!

  1. धन्यवाद छ बहिनी सबिता लामा तपाई को येती राम्रो कबिता प्रति यदि मान्छेले चाहियो भने गर्न नसक्ने कुनै काम छैन त्यों भावना सबै संग छ तर तेस्लाई देखौना सक्नु पर्छ दिरिस्तीकोर्ण बदले भाबिस्ये बदल्न सकिन्छ धन्यवाद सुन घालन कुवैत

  2. सविता जी घरयासी मामलामा भोग्नु पर्ने वास्तविक कारुणिक बेदनाहरुलाई कविता मर्फत पोख्नु भएको रहेछ । आगमि दिनहरुमा पनि तपाईको पाईलाहरु अघि बढिरहुन यही शुभकामना छ ।।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.