छोरीको पनि ब्रतबन्ध…


छोराको मात्र ब्रतबन्ध गर्ने हिन्दु नेपाली परम्परालाई चुनौति दिदै झापाका एक व्यक्तिले आफना चार छोरीहरुको सामुहीक ब्रतबन्ध गरेका छन् । झापाको दमक १३ का ठाकुरनाथ कोइरालाले आफना चारछोरीहरुको ब्रतबन्ध गरेका हुन् । छोराको ब्रतबन्ध जस्तै पुरोहित र आफन्ताहरुलाई निम्ता दिई कोइरालाले आफनै घरमा ब्रतबन्ध गरेका हुन् । चार छोरीहरुको कपाल खौरीएर मन्त्र समेत सुनाइयो ब्रतबन्धमा सहभागी भएका उनका छिमेकीले बताए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.