Daily Archives: 27/03/2011

‘फिफा वर्ल्ड कप इन नेपाल’


खेलको राजा फुटबलको चाड मानिने फिफा वर्ल्ड कपको बिषयमा चलचित्र बन्ने भएको छ । ‘फिफा वर्ल्ड कप इन नेपाल’ नाम राखेर निर्माण गर्न लागिएको चलचित्रको बिहिबार ललितपुर स्थित एन्फा मैदानमा मुहुर्त गरियो । चलचित्रको मुहुर्त एन्फाका अध्यक्ष गणेश थापाले फुटबललाई लात हानेर गरेका थिए । रामशरण पाठकको लेखन र निर्देशनमा बन्न लागेको सो चलचित्रमा हरेक चार बर्षमा आउने बिश्वकप फुटबलको ’boutमा नेपाली युवाहरूको रूचि र उनीहरूले बुनेको सपनालाई मुख्य कथाबस्तु बनाईएको मुहुर्त कार्यक्रममा जानकारी गराईयो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मेरो अस्तित्व…!!


सविता लामा, कुवेत

कुवेतको रेगिस्तानमा सिंचित पश्चात नयाँ पालुवा पलाए झैं
कला र संगितको नयाँ पालुवा पलाएछ !!
घरेलु दासतामा पिल्सिएर आँशुको महासागरमा डुबेको थिएं
आज कलाकारको नामले मलाई चिनाएछ !! पढ्नेक्रम जारी राख्नुहोस्

हुण्डीवालाहरुसँग सचेत रहन नेपाली दूतावास कुवेतको आग्रह


Posted by: Jay Ale

ट्राभल डकुमेण्ट प्राप्त गरेका गैह्र कानूनी नेपालीहरुलाई डकुमेण्ट साथमा लिएर हिंडडुल गर्न नेपाली दूतावास कुवेतको आग्रह


पढ्नेक्रम जारी राख्नुहोस्

छोरीको पनि ब्रतबन्ध…


छोराको मात्र ब्रतबन्ध गर्ने हिन्दु नेपाली परम्परालाई चुनौति दिदै झापाका एक व्यक्तिले आफना चार छोरीहरुको सामुहीक ब्रतबन्ध गरेका छन् । झापाको दमक १३ का ठाकुरनाथ कोइरालाले आफना चारछोरीहरुको ब्रतबन्ध गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

यौनमा अनियमितताले हानि


चैत्र १२ -यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ,त्यसमा आक्कलझुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका दोब्बर हुन्छ ।यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । पढ्नेक्रम जारी राख्नुहोस्

सेनाको विमान ल्याउन चीनले सघाउने


सरोजराज अधिकारी                    
काठमाडौ, चैत्र १३ – चीनले नेपाली सेनाका निम्ति किन्न खोजिएका दुइटा विमान यथाशीघ्र उपलब्ध गराउन सघाउने भएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ सेनाप्रमुख चेन विङ्देले नेपाली पक्षबाट ठोस प्रस्ताव आए यसका निम्ति सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Egyptian plumber rapes home alone Ethiopian maid


KUWAIT CITY, March 26: Police are looking for an Egyptian plumber who allegedly raped an Ethiopian housemaid while she was alone at her Kuwaiti sponsor’s house, reports Al-Anba daily. पढ्नेक्रम जारी राख्नुहोस्