कैटरिनाको व्लाउज सर्किएपछि बबाल


नाच्दा नाच्दै नायिका कैट्रिना कैफको व्लाउज सर्किएपछि बलिउडमा बबाल भएको छ । केहि दिनअघि कैटि्रना एउटा म्युजिक अवार्डमा नाच्दै थिइन, नाच्दै गर्दा कैट्रिनाको व्लाउज पटक पटक सर्कियो ।एकपटक त व्लाउज अलि तलैसम्म सर्किएपछि कैट्रिनाको ब्रा पनि देखिएको थियो । तर कैट्रिनाले कसै गरी खस्किएको व्लाउज तानेर वेइज्जती हुनबाट भने जोगिइन । कार्यक्रममा सहभागिका अनुसार यस्तो नृत्यका लागि छोटो अवधिमा नै ड्रेसको डिजाइन गरिन्छ । तर बाँकी कलाकारले जस्तै कैटरिनाले पनि यो ड्रेसको ट्रायल गरेकी थिइन् ।

ट्रायल गर्दा यो ड्रेस टाइट भए पनि नाच्दै गर्दा ढिला हुन थालेको थियो । सुरुमा कुममा खस्किरहेको व्लाउज पछि कुमबाट पनि तलसम्म आएको थियो । तर कैट्रिनाले त्यसलाई माथि तानेर भए पनि व्यवस्थित गर्न सफल भएकी थिइन् ।

Posted By : Narayan Nepal                                                        Source : Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.