Daily Archives: 25/03/2011

Kuwait may be threatened by powerful earthquake in future: Academic


By : Hamed Al-Sayyed

KUWAIT: Earthquake expert Assistant Manager of Kuwait University for Scientific Affairs Dr. Ferial BuRabee asserted that Kuwait may be vulnerable to a powerful earthquake that can reach 8 degrees on Richter scale. She predicted that such an earthquake can strike southern part of Iran and thus negatively effecting Iran and GCC countries. She added that an 8.1 earthquake on Richter scale hit the same area south Iran back in 1945 and caused huge tsunami waves that reached Karachi and Bombay, 1,100 kilometers away from Iran. पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार


चैत्र ११ – अफगानिस्तानमा १२ तालिबान विद्रोहीको सशक्त प्रतिकार गरेका एक बेलायती गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार दिइने भएको छ । म्याग्दीका ३२ वर्षीय सर्जेन्ट दीपप्रसाद पुनले कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) पाएका हुन् । आफ्नो बटालियनका संघर्षपूर्ण लडाइँहरूमा उनले दिएको योगदान ‘बहादुरीपूर्ण’ भएको उल्लेख गर्दै पुरस्कृत गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कैटरिनाको व्लाउज सर्किएपछि बबाल


नाच्दा नाच्दै नायिका कैट्रिना कैफको व्लाउज सर्किएपछि बलिउडमा बबाल भएको छ । केहि दिनअघि कैटि्रना एउटा म्युजिक अवार्डमा नाच्दै थिइन, नाच्दै गर्दा कैट्रिनाको व्लाउज पटक पटक सर्कियो ।एकपटक त व्लाउज अलि तलैसम्म सर्किएपछि कैट्रिनाको ब्रा पनि देखिएको थियो । तर कैट्रिनाले कसै गरी खस्किएको व्लाउज तानेर वेइज्जती हुनबाट भने जोगिइन । पढ्नेक्रम जारी राख्नुहोस्