सीतापाइला-धार्के सडकका लागि कुबेतले ५ करोड २० लाख दिने


काठमाडौं, चैत १०- कुबेत फण्डको हालै बसेको २०११ आ.व. को पहिलो बैठकले नेपाललाई सीतापाइला-धार्के (सडकको प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन एवम् प्रारम्भिक डिजाइन तयार गर्नका लागि कुवेती दिनार २ लाख अर्थात् ५ करोड २० लाख रुपियाँको रकम प्राविधिक सहायतास्वरुप उपलब्ध गराउने निर्णय गरेको छ। कुबेतस्थित नेपाली दूताबासले यससम्बन्धी औपचारिक जानकारी प्राप्त भएको जानकारी दिएको छ। नेपालले केही समयअघि उल्लिखित सडक निर्माण र एउटा अर्को जलविद्युत् योजना कार्यान्वयनको निमित्त कुवेत सरकारलाई अनुरोध गरेको थियो। यस’bout पूर्व उपप्रधान मन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाको भ्रमणको अवरमा पनि कुवेत फण्डका अधिकारीहरुसँग छलफल भएको दूताबासले जनाएको छ।

कुवेत फण्डले कुनै पनि प्रकारका आर्थिक सहायता वा ऋणको निमित्त सम्बन्धित देशको अर्थ मन्त्रालयमार्फत मात्र औपचारिक पत्राचार गर्ने गर्दछ।

Posted By: Narayan Nepal                                                         Source : Nagariknews

One response to “सीतापाइला-धार्के सडकका लागि कुबेतले ५ करोड २० लाख दिने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.