एउटै ड्याङ्का मुला…!!


भीमराज पाराङ, कुवेत

सबै एउटै ड्याङ्का मुला कस्ले के गर्छन् यहाँ
आकासको जुन-तारा मुखले मात्रै झार्छन् यहाँ…
सबको एउटै तन्त्र-मन्त्र अनि एउटै सुत्र-नली
मेसो मिले आ-आफ्नो भुँडी मात्रै भर्छन् यहाँ…

घरको भकारी भरिएर यत्रातत्र छरिदाँ पनि
पाए हडप्न सित्तैमा सात समुन्द्र तर्छन् यहाँ…
पाएसम्म चुस्ने-लुछ्ने जम्दारको जातै न हो
जता मिल्यो उतैतिर अघिपछी सर्छन् यहाँ…

घिटीघिटी सास रहुन्जेल जुध्न किन नपरोस्
लुट्पुटिएर गध्दी चड्न मरीहत्ते गर्छन् यहाँ…!!

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.