चैत्र ९ – कसैले नचिन्ने दुर्गा परियार यतिबेला चर्चामा छिन् । सराङकोट-१ की यिनी टीभी रियालटी शो ‘खोजी प्रतिभाको’मा गायनतर्फ उत्कृष्ट भएपछि चर्चामा आएकी हुन् । दुइ साताअघि मुलुकभरका १६ सय प्रतिस्पर्धीलाई उछिनेर गायनमा प्रथम भएकी गायिका यतिबेला पोखरामा सम्मान थाप्न, पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/03/2011
पाकिस्तान विश्वकपको सेमिफाइनलमा
चैत्र ९ – प्रतियोगिता अगाडि ‘डार्क हर्स’ का रूपमा रहेको पाकिस्तानले बुधबार त्यसै अनुरूप प्रदर्शन गर्दै विश्वकप क्रिकेट २०११ को सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकाको मिरपुरमा भएको क्वाटरफाइनलमा पाकिस्तानले वेस्ट इन्डिजलाई सजिलै दस विकेटले पराजित गर्यो । अब सेमिफाइनलमा उसको सामना डिफेन्डिङ च्याम्पियन अस्टे्रलिया र पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
रेखाले हारिन् किस बाजी!

Posted in मनोरन्जन
सरकारद्धारा उर्जा संकटकालको घोषणा
साढे चार वर्षमा लोडसेडिङ अन्त्य गर्ने महत्वकाक्षी लक्ष्य
९ चैत्र, काठमाडौं । सरकारले आगामी साढे चार वर्षमा लोडसेडिङ अन्त्य गर्ने महत्वकाक्षी लक्ष्य सहित उर्जा संकटकालको घोषणा गरेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा उर्जामन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले आगामी साढे चार वर्षका लागि उर्जा संकटकालको घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
एनआरएनए, बहराइनको प्रेस-बिज्ञप्ति
मिति : २३ मार्च २०११
बहराइनमा चलीरहेको राजनैतिक आन्दोलनले एक हप्ता अघी केही उग्ररुप लिएको थियो । गत शुक्रबार देखी नै सैनीकहरुले बहराइनलाई पुरै नियन्त्रणमा लिईसकेकाले गर्दा केही शान्तिको अनुभव गरीएको छ । सोहि दिन देखी अहिले सम्म कुनै किसीमको आन्दोलन नभएको र कुनै किसीमको अप्रीय घटना भएको छैन् । तर बहराइन सरकार पक्ष र आन्दोलनकारी पक्ष राजनैतिक सम्झौता नभएकाले फेरी हिंसा हुनसक्ने त्रास भने छदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रेस बिज्ञप्ति
पत्याउनुस् या नपत्याउनुस् – नेपाली संगीतका आश्चर्यलाग्दा सत्यहरु
– संगीतकार शान्तिराम राईका छोराको नाम जर्जबिन राई हो। भनिन्छ, इराक–अमेरिका युद्धताका शान्तिराम राईलाई बिन लादेन असाध्य मन परेका हुनाले बिन र उनकी धर्मपत्नीलाई जर्ज बुस जँचेका हुनाले दुवैले आफ्नो रुचिको नाम छोराको नामसँग जोड्ने इच्छा भएकाले छोराको नाम जर्जबिन रहन गएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार