Daily Archives: 22/03/2011

हङकङमा लिम्बुवान महिला परिषद गठन : परिषदमा अन्य सदस्य पनि प्रवेश


काउलून, हङकङ १३ मार्च २०११,
नेपालको नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरु ऐतिहासिक भूगोलभएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भातृसङ्गठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङको याउ मा तेइ काउलून हिन्सको सभाहलमा गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements