‘सन्तुलन मिलाउने चिनियाँ सोच’
सरोजराज अधिकारी/काठमाडौ, चैत्र ७ -नेपाल-चीन सैनिक सम्बन्धको इतिहासमै उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आउन लागेका चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङ्देको भ्रमणको प्रमुख उद्देश्य क्षेत्रीय सन्तुलन मिलाउनु रहेको जानकारहरूको बुझाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/03/2011
इतिहासमै उच्चस्तरीय चिनियाँ टोलीको भ्रमण हुँदै
Posted in समाचार
राष्ट्रिय फुटबल खेलाडीबीच मदिरापान पछि झगडा
काठमाडौ, चैत्र ७ – एएफसी च्यालेन्ज कप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीबीच शनिबार राति पोखरामा झगडा र हात हालाहाल भएको छ । राष्ट्रिय टिम भुटानविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि पोखरा गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
लालीगुराँस साँस्कृतिक परिवार, नेपाल-कुवेतको परिचय तथा उद्वेश्य
जय आले/राजु गुरुङ्ग, कुवेत
“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको यस कुवेत नगरीमा स्थापना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, परिचय/चिनारी
राष्ट्रियता बलियो पार्न सबै दल एक हुनुपर्छः भट्टराई
गंगा बीसी
दार्चुला, चैत्र ७ – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रियताको विषयमा सबै दलले साझा अवधारणा तयार पार्नुपर्ने बताएका छन् । उनले राष्ट्रियता बलियो पार्न सबै एक हुनुपर्नेमा जोड दिएका छन् । सोमबार बिहान दार्चुलाको खलंगामा ओयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘राष्ट्रियता बलियो बनाउनको लागि भारतसँग जोडिएका सिमाना व्यवस्थित गर्नुपर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भक्तपुरमा लोडसेडिङको बेला पुराना मूर्ति चोर्ने गिरोह सक्रिय
भक्तपुर, चैत ७ -मूर्तिहरूको सहर भनेर चिनिने ऐतिहासिक तथा पुरातात्विक महत्वको भक्तपुरमा वर्षौँ पुराना मूर्तिहरू धमाधम हराउन थालेका छन् । महत्वपूर्ण मूर्ति यसरी हराउँदा पनि मूर्ति चोरी रोक्न प्रहरी प्रशासन, भक्तपुर नगरपालिका र पुरातत्व विभागले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, नेपाल समाचार
असार र साउनमा ३२ दिन भएको पात्रो रद्द गराउन निवेदन
काठमाडौँ, चैत ७- कवि एवम् ज्योतिर्विद् रत्ननिधि शुक्राचार्यले नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत सम्पूर्ण पञ्चाङ्ग र सोका आधारमा प्रकाशित भित्रेपात्रोहरूमा “गणितीय त्रुटि भएकाले” रद्द गरी पाऊँ भनी यही चैत ४ गते सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्रीसमक्ष निवेदन दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार