गिनिज वुक अफ वर्ल्ड रेकर्ड्समा सबै भन्दा होचा व्यक्तिको नाम लेखाई सकेका नेपालका खगेन्द्र थापा मगर थप नयाँ कीर्तिमानका लागि इटली गएका छन् । नेपालबाट कतारको दोहा आएर एउटा साँस्कृतिक कार्यक्रममा सहभागी भएका खगेन्द्र आइतबार राति दोहाबाट त्यसतर्फ लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/03/2011
विदेश गएकालाई फोन गर्न नेपाल बाट नै सस्तो
के तपाईंका आफन्त रोजगारी या भ्रमणको सिलसिलामा विदेशमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईं निर्धक्क भएर यतैबाट फोन गर्न सक्नुहुन्छ । किनकि, दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र यूटीएलबाट सस्तोमा विदेशमा भएका आफन्तसँग कुरा गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एसएलसी परीक्षाको तयारी पूरा
एसएलसी परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
चैत १० गतेदेखि सुरु हुने २०६७ सालको प्रवेशिका परीक्षा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक सूर्य गौतमले बताए । यसपालिको परीक्षामा देशभरी पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजाबाबुको वार्षिकी संयुक्त स्मृति सभा सम्पन्न
प्रदिप थापा मगर, न्यू योर्क
The joint memorial of Late Prime Ministers of Nepal Girija P. Koirala & Krishna P. Bhattarai. Photos: eEyeCam.com
नेपाली जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरद्वारा स्वर्गीय नेपाली काँग्रेस नेताद्वय कृष्णप्रशाद भट्टराई तथा गिरिजाप्रशाद कोइरालाको क्रमश: १३ दिने तिथी र वार्षिकी स्मृति सभाको न्यू योर्कस्थित सत्य नारायण मन्दिरमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, संवेदना
न्यू योर्कमा गिरिजाबाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो
प्रदिप थापा मगर, न्यू योर्क
नेपाली काँग्रेस पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रशाद कोइरालाको प्रथम वार्षिकी स्व. कोइरालाकि भान्जी तथा नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाको निवास उडसाइड, न्यू योर्कमा पारिवारिक वातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, संवेदना