Daily Archives: 21/03/2011

थप कीर्तिमानको लागि खगेन्द्र इटली


गिनिज वुक अफ वर्ल्ड रेकर्ड्समा सबै भन्दा होचा व्यक्तिको नाम लेखाई सकेका नेपालका खगेन्द्र थापा मगर थप नयाँ कीर्तिमानका लागि इटली गएका छन् । नेपालबाट कतारको दोहा आएर एउटा साँस्कृतिक कार्यक्रममा सहभागी भएका खगेन्द्र आइतबार राति दोहाबाट त्यसतर्फ लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

छड्के…..


     होली खेल्दै धरानका युवाहरु!!!

विदेश गएकालाई फोन गर्न नेपाल बाट नै सस्तो


के तपाईंका आफन्त रोजगारी या भ्रमणको सिलसिलामा विदेशमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईं निर्धक्क भएर यतैबाट फोन गर्न सक्नुहुन्छ । किनकि, दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र यूटीएलबाट सस्तोमा विदेशमा भएका आफन्तसँग कुरा गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी परीक्षाको तयारी पूरा


एसएलसी परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

चैत १० गतेदेखि सुरु हुने २०६७ सालको प्रवेशिका परीक्षा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक सूर्य गौतमले बताए । यसपालिको परीक्षामा देशभरी पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजाबाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न


प्रदिप थापा मगर, न्यू योर्क

The joint memorial of Late Prime Ministers of Nepal Girija P. Koirala & Krishna P. Bhattarai. Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरद्वारा स्वर्गीय नेपाली काँग्रेस नेताद्वय कृष्णप्रशाद भट्टराई तथा गिरिजाप्रशाद कोइरालाको क्रमश: १३ दिने तिथी र वार्षिकी स्‍मृति सभाको न्यू योर्कस्थित सत्य नारायण मन्दिरमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

न्यू योर्कमा गिरिजाबाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो


प्रदिप थापा मगर, न्यू योर्क

नेपाली काँग्रेस पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रशाद कोइरालाको प्रथम वार्षिकी स्व. कोइरालाकि भान्जी तथा नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाको निवास उडसाइड, न्यू योर्कमा पारिवारिक वातावरणमा सम्पन्न भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

इतिहासमै उच्चस्तरीय चिनियाँ टोलीको भ्रमण हुँदै


‘सन्तुलन मिलाउने चिनियाँ सोच’
सरोजराज अधिकारी/काठमाडौ, चैत्र ७ -नेपाल-चीन सैनिक सम्बन्धको इतिहासमै उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आउन लागेका चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङ्देको भ्रमणको प्रमुख उद्देश्य क्षेत्रीय सन्तुलन मिलाउनु रहेको जानकारहरूको बुझाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय फुटबल खेलाडीबीच मदिरापान पछि झगडा


काठमाडौ, चैत्र ७ – एएफसी च्यालेन्ज कप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीबीच शनिबार राति पोखरामा झगडा र हात हालाहाल भएको छ । राष्ट्रिय टिम भुटानविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि पोखरा गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्