शिवराम पौडेल, कुवेत
मार्च २० । नेपाल पर्यटन बर्ष २०११ लाई बिश्वव्यापी रुपमा प्रचार-प्रसार गर्ने सन्दर्भमा कुवेतमा प्रस्तुत हुन गईरहेको “युएई एक्सचेंज लाईभ कन्सर्ट-२०११” मा सहभागीता जनाउन कुवेत आई पुगेकी नेपालकी चर्चित कलाकार गायिका निशा सुनार कुवेतमा होलीको रमझममा देखिएकी छिन । पढ्नेक्रम जारी राख्नुहोस्