रंगको उत्सव अथवा होली धूमधामसाथ सेलिब्रेट गर्न पूरा तयारी गर्नुभएकै होला । रंग, अबिर, पिचकारी, मिठाई सबै तयार छ, तर तपाईंको शरीरको छाला यो रंगमा रंगीन तयार होला ? कतै होलीको रंगले तपाईंको छाला पो बिगार्ने हो कि ? त्यसैले रंगको असरबाट छालाको सुरक्षाका लागि केही उपयोगी जानकारी हासिल गर्नु फाइदाजनक नै होला । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/03/2011
होलीको मज्जा र छालाको सुरक्षाका..
Posted in धर्म संस्कृती/परम्परा
लिबिया सरकारद्धारा युद्धविरामको घोषणा
४ चैत्र, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले नो फ्लाई जोनको प्रस्ताव पारि गरेलगतै लिबिया सरकारले युद्धविरामको घोषणा गरेको छ । लिबियाका विदेशमन्त्री मूसा कूसाले पत्रकारहरुसाग कुरा गर्दै सरकार विरोधी प्रदर्शनकारीमाथिको सैन्य कारवाही तत्कालका लागि रोकिएको घोषणा गर्नु भएको हो । सरकारले आमनागरिकको सुरक्षाका लागि युद्ध विरामको घोषणा गरेको उहाँको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
नायिका भन्दा चश्माको चर्चा, नायक भन्दा खलनायक हिट
टवल-बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो, त्यो पनि नायकीहरुको मात्र । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
जापानद्वारा अठासी करोडभन्दा बढीको सहयोग
३ चैत । जापान सरकारले खाद्य सहायता परियोजनाअन्तर्गत नेपाललाई रु ८८ करोड ८० लाख अनुदान सहयोग गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त रकम चामल खरिद तथा ढुवानीमा खर्च गरिने छ । अन्तर्राष्ट्रिय बजारबाट चामल खरिद गरेर खाद्यान्न अभाव भएका स्थानमा परिपूर्ति गरिने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
‘अमेरिकी हतियारमा नेपाली चासोले भारत निराश’
चैत्र ४ – करिब ८ वर्षअघि माओवादी सशस्त्र विद्रोह दबाउन नेपाल सरकारले राइफलका लागि कहिल्यै आफूलाई अनुरोध नगरेको तथा तात्कालीन समयमा अमेरिकाले दिन लागेको अत्याधुनिक एम १६ राइफललाई नेपालले प्राथमिकता दिएको विषयले भारत निराश बनेको विकिलिक्सले खुलासा गरेको छ ।तत्कालीन अमेरिकी दूतावासका उपप्रमुख रोबर्ट के बोग्स्ले २००३ फ्रेबुअरी १४ मा अमेरिकी विदेश मन्त्रालयलाई पठाएको इलेक्ट्रोनिक सूचना अर्थात् पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि