Daily Archives: 17/03/2011

मलेसियामा साँस्कृतिक धमाका २०६८ हुने


योगेन्द्र वियोगी “हिमाल” /क्वालालम्पुर मलेसिया

नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर सँघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट साँस्कृतिक धमाका आयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी भए ‘अकुत’चिरञ्जीवी वाग्ले


 चैत्र ३ – २०४८ जेठ १५ मा पहिलोचोटि मन्त्री बन्दा चिरञ्जीवी वाग्लेसँग जम्मा गोरखा बुँकोट-८ मा ६ रोपनी घरघडेरी र ५९ रोपनी खेतीयोग्य जग्गा थियो । चार महिनापछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले ९० हजार रुपैयाँ र ९ तोला सुन देखाएका थिए (गोरखापत्र, २० भदौ २०४८) । पहिलो भ्रष्टाचारी राजनीतिकर्मी ठहरिएका वाग्लेसँग त्यतिबेला न काठमाडौं र चितवनमा घरघडेरी थिए,न त गाडी । प्रजातन्त्र पुनःस्थापनापछि उनी पढ्नेक्रम जारी राख्नुहोस्

राजा अंकित नोट साट्नु नपर्ने


चैत्र ३ -अख्तियारको हस्तक्षेप पछि राष्ट्र बैंकले चैतदेखि राजाको तस्बिर अंकित नोट नचल्ने निर्णय परिवर्तन गरेको छ । केन्द्रीय बैंकले बिहीबार गरेको निर्णय अनुसार अबदेखि राजाको तस्बिर अंकित नोट पनि चल्ने भएको छ । साटिरहनु नपर्ने भएको छ ।अख्तियारले नोट साट्नपूर्व जानकारी नदिएको भन्दै डेपुटी गभर्नर सहित अन्य पदाधिकारीसँग जानकारी मागेकोे थियो । ‘राजपत्रमा सूचना जारी नगरी काम सुरु गरिएको रहेछ,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले यसलाई पढ्नेक्रम जारी राख्नुहोस्