मलेसियामा साँस्कृतिक धमाका २०६८ हुने


योगेन्द्र वियोगी “हिमाल” /क्वालालम्पुर मलेसिया

नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर सँघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट साँस्कृतिक धमाका आयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । साँसास्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रबासमा नै काम गर्ने प्रबासी कलाकारहरु हुन् ।

कलाकारहरुमा: सिमा, मिलन, रोशन, नगेन्द्र, सुरेश, सुमन, रामकृष्ण, भिम, दोरण, चित्र, राज, श्री राई, दिया, रमला, दिनेश र सुधा लगायत अन्य अरु थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ  । साँस्कृतिक धमाका २०६८ हुने साथमा भाग्यसाली उपहारहरु पनि रहेको छ । प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, त्रितिय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई आकर्षक पुरस्कारहरु पनि रहेका छन् ।

कार्यक्रम हेर्नको लागी प्रबेश सुल्क आर.एम १५ मात्र लाग्नेछ  । तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागी नि:सुल्क बसको सुबिधा रहेको छ । कार्यक्रम आयोजना हुने मिति: २०११ अप्रिल १७ तारिक, समय: बिहान ११ बजे, स्थान: देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसिया, आयोजक: प्रबासी मगर संघ मलेसिया निलाई इकाई कमिटि, सहआयोजक: भुपेन्द्र महतरा, केबी र किरण बजगाई रहेका छन् । बिसेश सहयोगीहरु: सयपत्री होटल, रमाइलो होटल, इन्द्रेणि होटल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक: FWWMC, आई.एम.ई र रेमित- मास्टर रहेका छन् ।

सम्पर्क फोन नं.: ०१४९६५१९७८, ०१४९६५०४९५, ०१०२५९२६५६, ०१०२१११४६४ र ०१६३४९९०३६ रहेका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.