Daily Archives: 16/03/2011

पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष जेल सजाय


भ्रष्टाचार गरेको सर्वोच्चको ठहर…

२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष जेल सजाय सुनाएको छ ।सर्वोच्चको फैसला अन्तिम भएकोले अब पूर्व मन्त्री वाग्लेले अनिवार्य रुपमा जेल बस्नु पर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दूतावासमा १३०० जनाको ट्राभल डकुमेण्ट तयारी अवस्थामा; १००० भन्दा वढीले लगिसके


पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दूतावास कुवेतमा एम्नेष्टीको चहलपहल र नेपालकुवेत मजदुर सँघको सहकार्य…


जय आले, कुवेत

कुवेत सरकारले ०१ मार्च देखि ३० जुन २०११ सम्म लागु हुने गरि कुवेतमा गैह्र कानुनी रुपमा बस्दै आएका विदेशी नागरीकहरुलाई बिना सजायँ आफ्नो मुलुक फर्किन प्रदान गरेको एम्नेष्टी (आम माफी)को अवसरमा आ-आफ्नो ट्राभल डकुमेन्ट बनाई स्वदेश फर्कन चाहने “कुवेतमा गैह्र कानुनी (इलिगल) बनेका” नेपालीहरुको नेपाली राजदूतावास कुवेतमा दिनानुदिन घुँईंचो लागेकाले दूतावास परिसर भिडले खचाखच भएको छ भनें दूतावासका कर्मचारीहरुलाई भ्याई-नभ्याई “उडुँ कि गुडूँ म” भनें जस्तो भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नन्दिताको कैंची सुन पसलमा


काठमाडौं, हिरोइन नन्दिता केसीले सुन पसलको उद्घाटनमा कैंची चलाइन्। मैतीदेवीमा उनले गायक राजेशपायल राई, निर्देशक सुरज सुब्बा नाल्बो र अभिनेता बाबु बोगटीसँग मिलेर उद्घाटन गरेको सुन पसल उनीसँग अपिरिचत मान्छेको भने होइन। फिल्म ‘बाटोमुनिको फूल’का कार्यकारी निर्माता राजेश घतानीले बाबा साइराम सुन व्यवसाय खोलेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व युवराज पारस शाहको पेशी आज


आज पारसले सफाई पाउने सम्भावना-
चाँदनी हमाल, चितवन फागुन चैत २ – कङ्ग्रेस नेतृ सुजाता कोइरालाको ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरीलाई ‘गोली हानेको’ आरोपको मुद्दामा पेशी बुझ्न पूर्व युवराज पारस शाह आज चितवन नआउने निश्चित भएको छ। अस्वस्थताका कारण उनी आज चितवन नआउने उनका सहयोगीहरुले नागरिकलाई जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

गिद्ध बचाउन पखेटामा क्यामेरा .


श्याम भट्ट, काठमाडौं चैत २ – लोपोन्मुख प्रजातिका गिद्दका गतिविधि अब कम्प्युटरबाटै अवलोकन गर्न पाइने भएको छ। उड्नै लागेका गिद्दका चल्लामा भूउपग्रह (जिपिएस सिस्टम) जडान गरी यस्तो व्यवस्था मिलाउन लागिएको हो। सरकार र पन्छी संरक्षण संघको संयुक्त पहलमा दुई दसकयता अस्तित्व संकटमा रहेका डंगर प्रजातिका गिद्दका गतिविधि अध्ययन गर्न आइतबार रूपन्देही र कपिलवस्तुका गुँडबाटै छवटा चल्ला ल्याएर तिनका पखेटामा जिपिएस ट्रान्समिटर जडान गरिएको हो।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कथा युरोप लगिँदै


चैत्र २ – स्वदेशमा सार्वजनिक प्रदर्शनअगावै निर्देशक केपी पाठकले फिल्म ‘मैना’ विदेशमा देखाउने भएका छन् । सत्य घटनामा आधारित फिल्म ‘मैना’ बेल्जियम, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगलमा रहेका नेपालीका लागि देखाउने पक्का भएको निर्मातासमेत रहेका पाठकले बताए । ‘स्विट्जरल्यान्ड, अस्टि्रया, आयरल्यान्ड, बेलायत र मलेसियामा प्रदर्शनको समेत पहल भइरहेको छ,’ बिहीबार राति बेल्जियमका लागि उड्न लागेका निर्देशकले भने । आफ्नो भ्रमणलाई ठूलै आशाको रूपमा नहेरिए पनि नेपाली फिल्मप्रतिको हेराइलाई यसले पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीप्रतिको भारतीय दृष्टिकोणमा अमेरिका असन्तुष्ट


चैत्र २ – नेपाली माओवादी’bout भारतले अख्तियार गरेको तत्कालीन नीतिप्रति अमेरिकाको असन्तुष्टि तथा नेपाली राजनीतिक परिवर्तनका उतारचढावमा भारतीय र अमेरिकी चासो एवं सहकार्यसम्बन्धी २००३ देखि २००७ सम्मका सूचना विश्व विख्यात वेबसाइट विकिलिक्सले खुलासा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्